Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रेडियोलोजी क्षेत्रमा राष्ट्रव्यापी कालोपट्टी विरोध कार्यक्रम सोमबारसम्म जारी रहने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ८, २०८२
रेडियोलोजी क्षेत्रमा राष्ट्रव्यापी कालोपट्टी विरोध कार्यक्रम सोमबारसम्म जारी रहने
0
SHARES
120
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाल रेडियोलोजिकल सोसाइटी र सरकारी रेडियोग्राफी संघको संयुक्त आह्वानमा देशभरका केन्द्रीय तथा सरकारी अस्पतालका रेडियोलोजी विभागहरूमा राष्ट्रियस्तरको कालोपट्टी विरोध कार्यक्रम जारी रहेको छ।

सरकारी रेडियोग्राफी संघले शनिबार एक विज्ञप्ति जारी गर्दै सोमबारसम्म यो आन्दोलन जारी रहने जनाएको छ।रेडियोग्राफी पेशाको उचित मान्यता, मर्यादा र भविष्यका लागि आवाज उठाउँदै यो विरोध कार्यक्रम आयोजना गरिएको बताइएको छ।

यसका मुख्य मागहरूमा पाँचौँ, सातौँ, नवौँ र एघारौँ तहका रेडियोग्राफी पदहरूमा तत्काल पदपूर्ति गर्नुपर्ने र स्वास्थ्य सेवातर्फ नवौँ तथा एघारौँ तहमा नयाँ रेडियोग्राफी पदहरू सिर्जना गर्नुपर्ने रहेका छन्।

आन्दोलनकारी संघसंस्थाहरूले सम्पूर्ण रेडियोग्राफर, रेडियोग्राफी टेक्नोलोजिस्ट र विद्यार्थीहरूलाई एकजुट भई आ-आफ्नो कार्यक्षेत्रमै शान्तिपूर्ण रूपमा कालोपट्टी बाँधेर विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।

उनीहरूले अहिले आवाज नउठाएमा भविष्यमा सधैँ मौन रहनुपर्ने अवस्था आउने भन्दै आफ्ना अधिकारका लागि बोल्न सबैलाई उत्प्रेरित गरेका छन्।रेडियोलोजी क्षेत्रमा लामो समयदेखि पदपूर्ति नहुँदा र नयाँ पद सिर्जना नहुँदा सेवा प्रवाहमा समेत असर परेको भन्दै यस आन्दोलनले सरकारलाई दबाब दिने अपेक्षा गरिएको छ।

मागहरू सम्बोधन नभएमा थप सशक्त आन्दोलनका कार्यक्रमहरू घोषणा गरिनेसमेत जानकारी गराइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री
देश/राष्ट्रिय

भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री

जेष्ठ २७, २०८३
लुम्बिनी युवा मञ्चको अध्यक्षमा पहिलो पटक तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित
society

लुम्बिनी युवा मञ्चको अध्यक्षमा पहिलो पटक तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित

जेष्ठ २५, २०८३
दार्चुलाकी सपनाको आर्थिक अभावमा उपचारमा समस्या, सहयोग गरिदिन अपिल
देश/राष्ट्रिय

दार्चुलाकी सपनाको आर्थिक अभावमा उपचारमा समस्या, सहयोग गरिदिन अपिल

जेष्ठ २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपन्नका लागि अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य, शुल्क लिए अनुमति खारेज हुन सक्ने

विपन्नका लागि अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य, शुल्क लिए अनुमति खारेज हुने

जेष्ठ २८, २०८३
करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले

करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले

जेष्ठ २८, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

जेष्ठ २८, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

सुनको भाउ आज तोलामै ५ हजार १०० रुपैयाँले घट्यो

जेष्ठ २८, २०८३
फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै

फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै

जेष्ठ २८, २०८३
श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड, बुटवलमा अन्तरक्रिया सम्पन्न

श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड, बुटवलमा अन्तरक्रिया सम्पन्न

जेष्ठ २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व