Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

खामेनीले छाने उत्तराधिकारी, बंकरमा लुकेर आदेश

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ असार ८, आईतवार ०६:४८
खामेनीले छाने उत्तराधिकारी, बंकरमा लुकेर आदेश
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले सम्भावित हत्या जोखिमलाई ध्यानमा राख्दै तीन धर्मगुरूमध्ये एकलाई उत्तराधिकारी छान्न आदेश दिएका छन्।

न्युयोर्क टाइम्सका अनुसार खामेनी हाल गुप्त बंकरमा लुकेर बसेका छन् र विद्युतीय संचारबाट पनि टाढा छन्। उनले आफ्नो उत्तराधिकारीको नाम विशेषज्ञ सभालाई दिइसकेको र प्रक्रियागत ढंगमा समय लाग्ने भएकाले निर्णय तत्काल गर्न निर्देशन दिएका हुन्। खामेनीले नाम दिएको तीन जना को-को हुन् भन्ने विषय गोप्य राखिएको छ।

खामेनीका छोरा मोज्तबा धर्मगुरू भए पनि सूचीमा उनको नाम छैन। इसराइल र अमेरिकाको आक्रमणमा हालै खामेनीका निकट सैन्य सल्लाहकारलगायत प्रमुख अधिकारीहरू मारिएका थिए। तेहरानले पछिल्ला आक्रमणबाट सद्दाम हुसेनको युद्धकालभन्दा ठूलो क्षति बेहोरेको बताइएको छ।

सुरक्षा जोखिमका कारण उच्च अधिकारीलाई बंकरमा राख्ने र संचार माध्यम प्रयोगमा कडाइ गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

खाडी राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी
विश्व

गाजा युद्धविरामपछि अमेरिकी राष्ट्रपति ट्रम्प इजरायल प्रस्थान

२०८२ असार ८, आईतवार ०६:४८
चीनका पूर्व कृषि मन्त्रीलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्ड
मुख्य समाचार

चीनका पूर्व कृषि मन्त्रीलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्ड

२०८२ असार ८, आईतवार ०६:४८
अमेरिकी ‘डीभी’ भर्न एक डलर तिर्नुपर्ने
मुख्य समाचार

अमेरिकी ‘डीभी’ भर्न एक डलर तिर्नुपर्ने

२०८२ असार ८, आईतवार ०६:४८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

केही ठाउँको मौसम आंशिक बदली

देशभरको मौसम सफा, चिसो बढ्दै

२०८२ असार ८, आईतवार ०६:४८
कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

२०८२ असार ८, आईतवार ०६:४८
कति छ आज विदेशी मुद्राको विनिमयदर ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुनको मूल्य कति ?

२०८२ असार ८, आईतवार ०६:४८
साउन २९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

कार्तिक ३० गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

२०८२ असार ८, आईतवार ०६:४८
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

२०८२ असार ८, आईतवार ०६:४८
नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

२०८२ असार ८, आईतवार ०६:४८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व