Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २, २०८२
सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबारे सञ्चारकर्मीहरूसँग विस्तृत छलफल गरिएको छ। आइतबार भीमदत्त नगरपालिका रोजगार प्रवर्द्धन शाखाले आयोजना गरेको यस छलफल कार्यक्रममा सुरक्षित वैदेशिक रोजगारीका विभिन्न पक्षहरूमाथि प्रकाश पारिएको थियो।

रोजगार प्रवर्द्धन शाखा प्रमुख कृष्णबहादुर चन्दले गत पुस महिनादेखि भीमदत्त नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिए। उनका अनुसार यस कार्यक्रमअन्तर्गत श्रम स्वीकृतिदेखि लिएर वैदेशिक रोजगारीमा रहेका आफन्तहरूलाई परामर्शका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरू स्वयं संकटमा पर्ने र उता घरपरिवारमा समेत समस्या उत्पन्न हुने अवस्थालाई मध्यनजर गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यले सरोकारवालाहरूसँग छलफल गरिएको चन्दले बताए।

भीमदत्त नगरपालिका रोजगार प्रवर्द्धन शाखा सामी कार्यक्रमकी मनोसामाजिक परामर्शदाता निर्मला मल्लले नगरपालिकाभर गएर वैदेशिक रोजगारीमा रहेका आफन्त र घरपरिवारलाई सुरक्षित राख्न परामर्श दिइरहेको जानकारी दिइन्।

आप्रवासी सेवा केन्द्रका कार्यक्रम अधिकृत विष्णु अर्यालले एक कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउन समाजमा समेत सकारात्मक सोच आवश्यक रहेको औंल्याए। उनले सूचना तथा परामर्श, कानुनी परामर्श, कानुनी सहजीकरण, सीपमूलक तालिम, मनोवैज्ञानिक परामर्श, वित्तीय सहजीकरणसहितका कार्यक्रमहरूलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

छलफल कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिंह धामीले वैदेशिक रोजगारीको संरक्षणका लागि पालिकाले अघि सारेका कार्यक्रमहरूमा सञ्चारकर्मीहरूले समेत सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व
देश/राष्ट्रिय

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा
देश/राष्ट्रिय

विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा

साउन ५, २०८३
लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट
देश/राष्ट्रिय

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट

साउन ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गगन थापा : प्रधानमन्त्री प्रधानमन्त्रीको भूमिकामा देखिनुपर्छ

गगन थापा : प्रधानमन्त्री प्रधानमन्त्रीको भूमिकामा देखिनुपर्छ

साउन १३, २०८३
ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच ऊर्जा सहकार्यबारे छलफल

ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच ऊर्जा सहकार्यबारे छलफल

साउन १३, २०८३
भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

साउन १२, २०८३
बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

साउन ११, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से ३३ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

साउन ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व