Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

माध्यामिक विद्यालय गणित-विज्ञान प्रर्दशनी : विज्ञानमा महेन्द्रनगर नमुना मावि (साधारण स्कुल) प्रथम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ ३१, शनिबार १९:३४
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरमा जिल्ला स्तरिय अन्तर माध्यामिक विद्यालय गणित-विज्ञान प्रर्दशनी भएको छ । शुक्रबार भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरमा माध्यामिक विद्यालय गणित÷विज्ञान प्रर्दशनी भएको होे ।

शान्ति निकेतन माध्यामिक विद्यालयको आयोजना र शिक्षा विकास निर्देशनालय दिपालय डोटीको आर्थिक सहयोगमा गणित÷विज्ञान प्रर्दशनी गरिएको जनाएको छ ।

शान्ति निकेतन माध्यामिक विद्यालयका प्रद्यानाध्यापक पुष्पराज ओझाले विद्यार्थीलाई गणित र विज्ञानप्रति आकर्षित गराउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । प्रअ ओझाका अनुसार विज्ञान तर्फ ९ र गणित तर्फ १५ सहित २४विद्यालय सहभागि रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त जोशीले उक्त कार्यक्रमबाट विद्यार्थीको सिकाईमा अभिबृद्धि हुने बताए ।

गणित तर्फ लक्ष्मी मावि बागफाँटा र विज्ञान तर्फ महेन्द्रनगर नमुना मावि(साधारण स्कुल) प्रथम भएको छ । गणित तर्फ ईन्टरनेशनल पब्लिक स्कुल र विज्ञान तर्फ निङलाशैनी मावि गोबरैयाले द्वितिय स्थान हासिल गरेका छन ।

गणित तर्फ महेन्द्रनगर नमुना मावि(साधारण स्कुल) र विज्ञान तर्फ सत्यवादी मावि तृतिय भएका छन । गणित तर्फ सत्यवादी मावि र विज्ञान तर्फ आयोजक शान्ति निकेतन मावि र होलीफेम्ली एकेडेमीले सान्त्वना पुरस्कार पाएका छन । प्रथम, द्वितिय, तृतिय र सान्त्वना पाउने विद्यालयले क्रमस नगद ४, ३, २ र १ हजार रुपैयाका साथै प्रमाण पत्र पाएका छन ।

कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका भीमदत्त नगरपालिका ६का वडाध्यक्ष प्रकास बहादुर चन्दले विद्यार्थीविच गणित र विज्ञान प्रर्दशनीमा यस्ता कार्यक्रमले थप शिक्षण सिकाई अभिबृद्धि हुने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त जोशीले उक्त कार्यक्रमबाट विद्यार्थीको सिकाईमा अभिबृद्धि हुने बताए । विजेता विद्यार्थीहरुलाई सम्बन्धीत विद्यालयले समेत बधाई ज्ञापन गरेका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न
कन्चनपुर

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ जेष्ठ ३१, शनिबार १९:३४
सिद्धनाथ मन्दिरमा अपि इन्टरनेसनल स्कूलद्वारा प्रसाद वितरण
कन्चनपुर

सिद्धनाथ मन्दिरमा अपि इन्टरनेसनल स्कूलद्वारा प्रसाद वितरण

२०८२ जेष्ठ ३१, शनिबार १९:३४
ज्ञान बाटिका बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
कन्चनपुर

ज्ञान बाटिका बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

२०८२ जेष्ठ ३१, शनिबार १९:३४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ जेष्ठ ३१, शनिबार १९:३४
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ जेष्ठ ३१, शनिबार १९:३४
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ जेष्ठ ३१, शनिबार १९:३४
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८२ जेष्ठ ३१, शनिबार १९:३४
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ जेष्ठ ३१, शनिबार १९:३४
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८२ जेष्ठ ३१, शनिबार १९:३४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व