Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

घरधुरी सर्वेक्षणका लागि भजनी र चुरे क्षेत्रका गणकहरूलाई दुई दिने अभिमुखीकरण सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ३०, २०८२
घरधुरी सर्वेक्षणका लागि भजनी र चुरे क्षेत्रका गणकहरूलाई दुई दिने अभिमुखीकरण सम्पन्न
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । पूर्वानुमानमा आधारित पूर्वकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले भजनी नगरपालिका र चुरे गाउँपालिकाका गणकहरूलाई लक्षित गर्दै दुई दिने घरधुरी सर्वेक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) र मर्सिकोर नेपालको साझेदारी तथा कोकाकोला फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित ‘पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढिकरण (SAAN)’ परियोजनाअन्तर्गत उक्त कार्यक्रम होटल जियान धनगढीमा सम्पन्न भएको हो।

कार्यक्रममा सहभागी गणकहरूलाई ODK Collect मोबाइल एपमार्फत डेटा संकलन गर्ने सीप, फिल्डमा प्रयोगात्मक अभ्यास, र विपद् जोखिमको पहिचानसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो। जोखिम नक्साङ्कन, स्थानीय क्षमता सुदृढीकरण र सुरक्षित, सक्षम तथा सजग समुदाय निर्माणतर्फ अभिमुखीकरण कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

SAAN परियोजनाका कार्यक्रम संयोजक देवराज बडुले जोखिम न्यूनीकरणमा पूर्वजानकारीका आधारमा गरिने कदमहरूको प्रभाव उल्लेख्य हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले यो अभिमुखीकरण कार्यक्रमहरूले स्थानीय गणकहरूलाई सशक्त बनाउँदै समुदायस्तरमा प्रभावकारी पूर्वकार्यको आधार तयार पार्ने तर्क गर्नुभयो। कार्यक्रम संयोजक बडुले भजनी नगरपालिकाको वडा नं. १, २, ४, ६ र ९ तथा चुरे गाउँपालिकाको वडा नं. १, २, ३, ४, ५ र ६ मा सर्भेक्षण सञ्चालन हुने जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम व्यवस्थापक बिनायक पौडेल र विनोद लामिछानेले सहजीकरण गर्नुभएको थियो। साथै, एनएनएसडब्ल्यूए र मर्सिकोर नेपालका प्रतिनिधिहरूको उपस्थिति पनि रहेको थियो।

सर्वेक्षणमार्फत सङ्कलित तथ्यांकले जोखिमको स्पष्ट चित्र प्रस्तुत गर्ने मात्र होइन, आगामी दिनमा पूर्वजानकारीमा आधारित निर्णय लिन र त्यसको कार्यान्वयनमा समेत महत्वपूर्ण टेवा पुऱ्याउने अपेक्षा गरिएको छ। यस्ता अभिमुखीकरणहरूले स्थानीय स्रोत र क्षमताको उपयोग गर्दै दीर्घकालीन रूपमा विपद् जोखिम न्यूनीकरण रणनीति निर्माणमा सहयोग पुर्‍याउने छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण
देश/राष्ट्रिय

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

असार ९, २०८३
कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक
देश/राष्ट्रिय

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग
देश/राष्ट्रिय

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३
बेलौरी नगरपालिकाले ९४ करोड ५५ लाख बजेट प्रस्तुत, कृषि र पूर्वाधार प्राथमिकता

बेलौरी नगरपालिकाले ९४ करोड ५५ लाख बजेट प्रस्तुत, कृषि र पूर्वाधार प्राथमिकता

असार ११, २०८३
मनसुन पूर्वतयारी कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन

मनसुन पूर्वतयारी कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन

असार ११, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनचाँदीको भाउ लगातार घट्दै, आज पनि गिरावट

असार ११, २०८३
मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रह

असार ११, २०८३
सुदूरपश्चिम प्रदेशस्तरीय ग्रासरुट्स फुटबल नेतृत्व कार्यशाला गोष्ठी सम्पन्न

सुदूरपश्चिम प्रदेशस्तरीय ग्रासरुट्स फुटबल नेतृत्व कार्यशाला गोष्ठी सम्पन्न

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व