Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कोशीमै अलमलियो मनसुन, देशभर फैलिन अझै ढिलाइ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ २४, शनिबार १८:०६
सुदूरपश्चिमका पहाडी क्षेत्रको थोरै ठाउँमा आज पानी पर्ने सम्भावना
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – यस वर्ष औसत समयभन्दा १५ दिन चाँडो नेपाल प्रवेश गरेको मनसुन प्रणाली हाल कोशी प्रदेशमै अलमलिएको छ। मनसुन देशभर फैलिनुपर्ने समयमा एक हप्ता नाघ्दा पनि पूर्वी सीमाबाट पश्चिमतर्फ अगाडि बढ्न सकेको छैन।

सामान्यतः मनसुन नेपाल प्रवेश गरेपछि १२–१५ दिनभित्र देशभर फैलनुपर्ने हुन्छ। गएको वर्ष जेठ २८ गते मनसुन नेपाल प्रवेश गरी असार १० भित्रै सबै भूभागमा फैलिएको थियो। तर, यस वर्ष जेठ १३ गते प्रवेश गरेको मनसुन ९ दिनदेखि कोशी प्रदेशमै अड्किएको छ। उपाध्यायका अनुसार, अहिलेको अवस्थाले हेर्दा बुधवारसम्म देशभर ठूलो वर्षा हुने सम्भावना न्यून छ। मनसुन शिथिल हुँदा एकातिर वर्षा नहुने र अर्कोतर्फ तराई क्षेत्रमा गर्मी तीव्ररूपमा बढ्ने खतरा पनि देखिएको छ।

यस अवस्थाले कृषिमा प्रत्यक्ष असर पार्ने मौसमविद्हरूको भनाइ छ। रोपाइँको मुख्य सिजन सुरु भइसकेको बेला पर्याप्त पानी नपर्नु देशका किसानका लागि चिन्ताको विषय बनेको छ। जल तथा मौसम विज्ञान विभागले नागरिकहरूलाई मौसमको अद्यावधिक जानकारी लिन आग्रह गर्दै उच्च सतर्कता अपनाउन पनि सुझाव दिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न
फ्ल्यास हेडिङ

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

२०८२ जेष्ठ २४, शनिबार १८:०६
नयाँ आन्दोलन हुदैँछ, तयारीमा बस्नुहोस्ः प्रचण्ड
फ्ल्यास हेडिङ

नेकपाले मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने

२०८२ जेष्ठ २४, शनिबार १८:०६
कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु
फ्ल्यास हेडिङ

कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

२०८२ जेष्ठ २४, शनिबार १८:०६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

२०८२ जेष्ठ २४, शनिबार १८:०६
नयाँ आन्दोलन हुदैँछ, तयारीमा बस्नुहोस्ः प्रचण्ड

नेकपाले मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने

२०८२ जेष्ठ २४, शनिबार १८:०६
कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

२०८२ जेष्ठ २४, शनिबार १८:०६
गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

२०८२ जेष्ठ २४, शनिबार १८:०६
पर्यटन प्रवर्द्धनका लागि धनगढीको टोली अपि बेस क्याम्प तर्फ प्रस्थान, मेयर हमाल नेतृत्वमा ३० जना सहभागी

पर्यटन प्रवर्द्धनका लागि धनगढीको टोली अपि बेस क्याम्प तर्फ प्रस्थान, मेयर हमाल नेतृत्वमा ३० जना सहभागी

२०८२ जेष्ठ २४, शनिबार १८:०६
यी हुन् सोमवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

यी हुन् सोमवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

२०८२ जेष्ठ २४, शनिबार १८:०६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व