Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आईतबारदेखि संसद् सञ्चालनमा आउने संकेत, सत्ता–प्रतिपक्ष संवादले आशा देखायो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २४, २०८२
आईतबारदेखि संसद् सञ्चालनमा आउने संकेत, सत्ता–प्रतिपक्ष संवादले आशा देखायो
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – संसदमा देखिएको गतिरोध अन्त्य गर्दै आईतबारदेखि संसद् पुनः सञ्चालन हुने संकेत सभामुख देवराज घिमिरेले दिनुभएको छ। सत्तापक्ष र प्रतिपक्षबीच संवाद बढ्दै गएकाले संसदलाई गतिशील बनाउने सहमति नजिकिएको सभामुखको भनाइ छ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै घिमिरेले भने, “हामी संसद् सुचारु गर्न निष्कर्षमा पुग्दैछौँ। निश्चय पनि शीर्ष तहका नेताहरूबीच छलफलपछि संसद् गतिरोध अन्त्य हुनेछ।” उनले संसदीय व्यवस्थामै आघात पुर्‍याउने शक्तिहरू सक्रिय हुन थालेको भन्दै यस्तो संवेदनशील समयमा सत्ता र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

सभामुख घिमिरेले भने, “यो व्यवस्थाकै विरुद्धमा जाने दलहरूले पनि खुच्चिङ गरिरहेका छन्। प्रतिगामी शक्तिहरू सल्बलिएको बेला संसद् प्रभावकारी बनाउन सबै दलले गम्भीरतापूर्वक सोच्नुपर्ने समय आएको छ।”

संसद अवरुद्ध हुनुको मुख्य कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भिजिट भिसा अनियमितता र त्यससम्बन्धी गृहमन्त्रीको राजीनामाको माग रहँदै आएको छ। प्रतिपक्षी दलहरू आफ्नो मागबाट पछि हट्न नचाहँदा संसद् थलिएको थियो। तर पछिल्लो दिनमा सत्तारूढ र विपक्षी दलका नेताबीच संवाद पुनः सुरु भएको छ, जसले संसद् सुचारु गराउने सहमतिलाई सहज बनाएको बताइएको छ।

स्रोतका अनुसार, आइतबारको बैठक अघि सत्ता–प्रतिपक्षका शीर्ष नेताहरूबीच फेरि छलफल हुनेछ। सभामुख घिमिरेले यस्ता संवाद र सहकार्यले संसदलाई प्रभावकारी रूपमा अगाडि बढाउन सक्ने विश्वास व्यक्त गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरूको इमानदारितामा निर्भर हुन्छ : हरि फुयाँल

न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरूको इमानदारितामा निर्भर हुन्छ : हरि फुयाँल

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व