Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्कटल्याण्डमा लिग–२ एकदिवसीय शृंखला सुरु, पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग भिड्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १९, २०८२
स्कटल्याण्डमा लिग–२ एकदिवसीय शृंखला सुरु, पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग भिड्दै
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — स्कटल्याण्डमा आजदेखि सुरु हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तरगतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स प्रतिस्पर्धा गर्दै छन्। शृंखलाको पहिलो खेलमै नेपालले आयोजक टिम स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

डुन्डीमा हुने खेल नेपाली समयअनुसार आज अपराह्न ३:४५ बजे (पौने ४ बजे) सुरु हुनेछ।

नेपाल र स्कटल्याण्डबीचको प्रतिस्पर्धा
नेपालले यसअघि पनि लिग–२ अन्तर्गत स्कटल्याण्डसँग प्रतिस्पर्धा गरिसकेको छ। अमेरिकामा सन् २०२३ को अक्टोबरमा भएको शृंखलामा नेपालले स्कटल्याण्डसँगको एक खेल जितेको थियो भने अर्को खेल वर्षाका कारण रद्द भएको थियो।

ओडिआईमा यी दुई टिमबीच हालसम्म ८ खेल भएका छन्। जसमध्ये नेपालले ४ खेल जितेको छ, स्कटल्याण्डले ३ खेल जितेको छ भने १ खेल नतिजाविहीन भएको छ। पछिल्ला ४ खेलमा नेपाल अपराजित रहँदै ३ खेल जितेको छ।

अभ्यास खेल र तयारी
शृंखलाअघि नेपालले बेलायतमा विभिन्न काउन्टी क्लबहरूसँग अभ्यास खेल खेलेको थियो, जसमा टिम अपराजित रह्यो। स्कटल्याण्ड आएपछि नेपालले स्कटल्याण्ड ‘ए’ टिमसँग दुई अभ्यास खेल खेलेको थियो।
पहिलो खेल गुमाएको नेपालले दोस्रो खेलमा ब्याटिङ गर्दै ४५ ओभरमा २५३ रन बनाएको थियो तर वर्षाका कारण दोस्रो इनिङ सम्भव भएन।

अंकतालिकामा नेपालको अवस्था
हालसम्म १२ खेलबाट जम्मा ६ अंकसहित नेपाल लिग–२ मा ८ टिममध्ये पुछारमा रहेको छ। स्कटल्याण्डको घरेलु मैदानमा खेल्नु चुनौतीपूर्ण हुने भए पनि अभ्यास खेलमा देखाएको लयलाई निरन्तरता दिन सके नेपालका लागि यो शृंखला पुनरागमनको अवसर बन्न सक्छ।

संयमित ब्याटिङ, अनुशासित बलिङ र मैदानमा आत्मविश्वासपूर्ण प्रदर्शनका साथ नेपालले शृंखलामा राम्रो परिणाम निकाल्न सक्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा
खेलकुद

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो
खेलकुद

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
मलेशियासँगकाे सेमिफाइनलमा नेपाल टस जितेर बलिङ गर्दै
फ्ल्यास हेडिङ

नेपाल ओमानसँग १०२ रनले पराजित

बैशाख १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व