Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निजामती सेवा विधेयक मंगलबार संसद्मा पेस हुने सम्भावना, विपक्षीको अवरोध कायमै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १८, २०८२
निजामती सेवा विधेयक मंगलबार संसद्मा पेस हुने सम्भावना, विपक्षीको अवरोध कायमै
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — संघीय संसद् सचिवालयले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आगामी मंगलबारको प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ।

यो विधेयक जेठ १४ गतेको बैठकमा नै पेस गरिने तयारी भए पनि विपक्षी दलहरूको अवरोधका कारण कार्यसूची परिवर्तन गरिएको थियो। संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट जेठ २ गते सर्वसम्मत रूपमा पारित भएको विधेयक मंगलबार पेस गर्ने सम्भावित कार्यसूचीमा राखिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिएका छन्।

विपक्षी दलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको ‘भिजिट भिसा सेटिङ प्रकरण’मा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै सदन अवरुद्ध गरिरहेका छन्। त्यसैले मंगलबारको बैठक सञ्चालन हुने वा नहुने अनिश्चित रहेको सभापति खतिवडाले बताएका छन्। प्रस्तावित विधेयकमा अवकाश उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष पुर्‍याउने र दुई वर्षको ‘कुलिङ पिरियड’ व्यवस्था गरिने उल्लेख छ। यिनै प्रावधानहरूलाई लिएर निजामती कर्मचारी संगठनहरूले असन्तुष्टि जनाउँदै हटाउन माग गर्दै आएका छन्।

मुख्यसचिव एकनारायण अर्यालसहितका सचिवहरूको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर यी प्रावधान सच्याउन माग गरेका थिए।

तर, सभापति खतिवडाले विधेयकमा आवश्यक संशोधन गर्ने सम्भावना नदेखाउँदै समितिको निर्णय अन्तिम भइसकेको स्पष्ट पारेका छन्। “समितिले निर्णय गरिसकेपछि सच्चिने कुरा हुँदैन,” खतिवडाले बताएका छन्।

उनले समितिको निर्णयमा हस्ताक्षर नगरेको भन्ने प्रश्नमा भने, “समितिको निर्णय सभापतिले हस्ताक्षर नगरेर रोकिने विषय होइन। त्यसैले निर्णय भएको दिनमै मैले हस्ताक्षर गरिसकेको छु।” अब प्रतिनिधिसभाको मंगलबारको बैठक सञ्चालन हुनसक्ने वा नसक्ने भन्नेमा विपक्षी दलहरूको अडान निर्णायक हुनेछ। यदि सदन चल्यो भने विवादित प्रावधानहरूसहितको निजामती सेवा सम्बन्धी विधेयक पेस हुने निश्चितप्रायः छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै
फ्ल्यास हेडिङ

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

अशोज ६, २०८३
परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता
फ्ल्यास हेडिङ

परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

अशोज ६, २०८३
प्रतिनिधिसभा बैठक आज बस्दै, नागरिक लगानी कोष संशोधन विधेयकमा छलफल
फ्ल्यास हेडिङ

प्रतिनिधिसभा बैठक आज बस्दै, नागरिक लगानी कोष संशोधन विधेयकमा छलफल

अशोज ६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३
सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

अशोज ६, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

अशोज ६, २०८३
परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

अशोज ६, २०८३
भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

अशोज ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व