Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गृहमन्त्री लेखकको प्रश्न : न्याय त मैले पनि पाउनुपर्ला नि ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ १४, बुधबार १८:५२
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न नरहेको कांग्रेसको निष्कर्ष
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — गृहमन्त्री रमेश लेखकले आफू अन्यायमा परेको गुनासो गर्दै भिजिट भिसा प्रकरणमा न्यायको माग गरेका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो विरुद्ध कुनै आधिकारिक उजुरी वा छानबिन नहुदाँहुदै गलत प्रचार गरिएको भन्दै आपत्ति जनाए।

‘मैले कसैप्रति असम्मान गरेको छैन, आग्रह–पूर्वाग्रह राखेको छैन,’ मन्त्री लेखकले भने, ‘न्याय त मैले पनि पाउनुपर्ने होला नि? कि म न्याय नपाउने नागरिक हुँ यो देशको?’

उनले आफूविरुद्ध कुनै प्रमाणबिना नियोजित रूपमा हमला गरिएको आरोप लगाउँदै भिजिट भिसा प्रकरणमा आफू निर्दोष रहेको जिकिर गरे। ‘मेराविरुद्ध कतै उजुरी छ? कुनै छानबिन भइरहेको छ? छैन भने किन अनावश्यक आरोप लागिरहेछ?’ उनले प्रश्न गरे।

गृहमन्त्री लेखकले सत्य उजागर हुनु आवश्यक भएको बताउँदै न्याय माग्नु कुनै अपराध नभएको धारणा राखे। उनले राजनीतिक पूर्वाग्रहका आधारमा चरित्र हत्या प्रयास भइरहेको आरोपसमेत लगाए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
राजनीति

एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

२०८२ जेष्ठ १४, बुधबार १८:५२
‘सक्नु हुन्छ नेपाल आएर योगदान दिनुस्, नभए विदेशमा बसेर सुझाव मात्र नदिनूस्’
देश/राष्ट्रिय

‘सक्नु हुन्छ नेपाल आएर योगदान दिनुस्, नभए विदेशमा बसेर सुझाव मात्र नदिनूस्’

२०८२ जेष्ठ १४, बुधबार १८:५२
रास्वपाको सचिवालय बैठक आज बस्ने, समानुपातिक सांसद सिफारिस एजेन्डामा छलफल हुने
राजनीति

रास्वपाको सचिवालय बैठक आज बस्ने, समानुपातिक सांसद सिफारिस एजेन्डामा छलफल हुने

२०८२ जेष्ठ १४, बुधबार १८:५२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ जेष्ठ १४, बुधबार १८:५२
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ जेष्ठ १४, बुधबार १८:५२
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ जेष्ठ १४, बुधबार १८:५२
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८२ जेष्ठ १४, बुधबार १८:५२
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ जेष्ठ १४, बुधबार १८:५२
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८२ जेष्ठ १४, बुधबार १८:५२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व