Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भिजिट भिसा प्रकरण: संसदमा बोल्न नपाए पत्रकार सम्मेलन गर्ने तयारीमा गृहमन्त्री लेखक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १४, २०८२
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न नरहेको कांग्रेसको निष्कर्ष
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — भिजिट भिसा प्रकरणमा आलोचना खेपिरहेका गृहमन्त्री रमेश लेखक संसदमा बोल्न नपाए पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने तयारीमा छन्। गृहमन्त्री सचिवालयका अनुसार उनले पहिलो प्राथमिकताका रूपमा संसदमै आफ्नो भनाइ राख्ने प्रयास गर्ने छन्। तर यदि अवसर नपाएमा संसद भवनको ल्होत्से हलमै पत्रकार सम्मेलन गरेर स्पष्टिकरण दिने तयारी गरिएको हो।

यस प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै आएका छन्। सत्तारूढ गठबन्धनले भने यो मागलाई सरकार र गठबन्धनमाथिको राजनीतिक आक्रमणको रूपमा व्याख्या गर्दै गृहमन्त्रीलाई बचाउने रणनीति अपनाएको छ।

बालुवाटारमा बुधबार साँझ बसेको उच्चस्तरीय बैठकले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अवस्था नरहेको ठहर गरेको स्रोतले जानकारी दिएको छ।

यसैबीच, प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणको विवाद चुलिँदा संसद सञ्चालन नै प्रभावित बनेको छ। सभामुख देवराज घिमिरेले बिहान ११ बजेका लागि बोलाएको बैठक सो विवादका कारण सुरु हुन सकेको छैन। प्रतिपक्षले गृहमन्त्रीको जवाफ माग गर्दै बैठक अवरुद्ध गरिरहेको छ।

संसदभित्रको गतिरोध र बाहिरी राजनीतिक दबाबका बीच गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोपको जवाफ दिने तयारी गरेसँगै राजनीतिक तापक्रम अझ चुलिने देखिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
राजनीति

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
राजनीति

‘पार्टीमा बस्ने हो भने अनुशासन पालना गर्नुस्’ : ओली

साउन ३१, २०८३
नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
फ्ल्यास हेडिङ

नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

साउन २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३
विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

भदौ १, २०८३
साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

भदौ १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व