Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विश्व टेस्ट च्याम्पियनशिपको विजेताले ४९ करोड रुपैयाँभन्दा धेरै पुरस्कार पाउने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ १, बिहीबार १८:१२
विश्व टेस्ट च्याम्पियनशिपको विजेताले ४९ करोड रुपैयाँभन्दा धेरै पुरस्कार पाउने
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनशिपको पुरस्कार राशि सार्वजनिक गरेको छ ।

आईसीसीका अनुसार विश्व टेस्ट च्याम्पियनशिपको विजेताले ३६ लाख अमेरिकी डलर अर्थात् ४९ करोड १५ लाख रुपैयाँभन्दा धेरै पुरस्कार रकम पाउने भएका छन् । यो पुरस्कार रकम यसअघिको संस्करणभन्दा दोब्बरभन्दा बढी हो । सन् २०२१ र २०२३ मा विजेताले १६ लाख डलर पुरस्कार पाएका थिए ।

यस्तै यस संस्करणको उपविजेताले २१ लाख ६० हजार डलर पुरस्कार पाउने भएका छन् । यसअघिका संस्करणमा उपविजेताले ८ लाख डलर पुरस्कार पाएका थिए ।

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको विश्व टेस्ट च्याम्पियनपिशको फाइनल आउँदो जुन ११ देखि बेलायतको लर्ड्स क्रिकेट मैदानमा शुरू हुनेछ । उपाधि प्रतिस्पर्धाका लागि दुवै देशले टोली घोषणा गरिसकेका छन् ।

सन् २०१९ देखि शुरू भएकाे प्रतियाेगिताकाे पहिलाे संस्करण न्युजिल्यान्डले जितेकाे थियाे भने दाेस्राे संस्करण अस्ट्रेलियाले जितेकाे थियाे । दुवै संस्करणमा भारत उपविजेता बनेकाे थियाे ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न
खेलकुद

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

२०८२ जेष्ठ १, बिहीबार १८:१२
शिवनाथमा सम्पन्न राष्ट्रपति शिल्ड प्रतियोगिताको उपाधि नागार्जुन माविलाई
खेलकुद

शिवनाथमा सम्पन्न राष्ट्रपति शिल्ड प्रतियोगिताको उपाधि नागार्जुन माविलाई

२०८२ जेष्ठ १, बिहीबार १८:१२
लगातार ४ पटक रनिङ शिल्ड विजेता सिद्धनाथ अमर माविलाई वडा अध्यक्ष थापाको सहयोग
खेलकुद

लगातार ४ पटक रनिङ शिल्ड विजेता सिद्धनाथ अमर माविलाई वडा अध्यक्ष थापाको सहयोग

२०८२ जेष्ठ १, बिहीबार १८:१२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

२०८२ जेष्ठ १, बिहीबार १८:१२
मनका धनी मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

मनका धनी मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

२०८२ जेष्ठ १, बिहीबार १८:१२
शिवनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको ८ औँ साधारण सभा सम्पन्न

शिवनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको ८ औँ साधारण सभा सम्पन्न

२०८२ जेष्ठ १, बिहीबार १८:१२
स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

२०८२ जेष्ठ १, बिहीबार १८:१२
श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

२०८२ जेष्ठ १, बिहीबार १८:१२
भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

२०८२ जेष्ठ १, बिहीबार १८:१२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व