Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अर्को वर्ष हुने टी–२० विश्वकपसम्म लिटन दास बङ्गलादेशको टी–२० कप्तान नियुक्त

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २२, २०८२
अर्को वर्ष हुने टी–२० विश्वकपसम्म लिटन दास बङ्गलादेशको टी–२० कप्तान नियुक्त
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

अर्काे वर्ष हुने आईसीसी टी–२० विश्वकपसम्म लिटन दास बङ्गलादेश टी–२० क्रिकेट टिमको कप्तान नियुक्त भएका छन् ।

बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले लिटन दासले अर्काे विश्वकपसम्म टी–२० क्रिकेटमा टोलीको नेतृत्व गर्ने घोषणा गरेको हो । राष्ट्रिय टोलीको कप्तानका रूपमा विभिन्न फर्म्याटमा व्यस्त तालिकालाई ध्यानमा राख्दै नजमुल हुसेन शान्तोले टी–२० को कप्तानबाट हट्ने निर्णय गरेपछि यो पद खाली भएको थियो ।

वेस्ट इन्डिजमा भएको तीन खेलको टी–२० शृङ्खलामा सफलतापूर्वक टोलीको नेतृत्व गरेका लिटनले विश्वव्यापी प्रतियोगिताका लागि महत्त्वपूर्ण तयारीमा टोलीको नेतृत्व गर्नेछन् ।

यसैबीच बीसीबीले संयुक्त अरब इमिरेट्स (यूएई) र पाकिस्तानमा हुने आउँदो टी–२० शृङ्खलाका लागि १६ सदस्यीय टोलीको पनि घोषणा गरेको छ । यो शृङ्खला पूर्णकालिक टी–२० कप्तानका रूपमा लिटनको पहिलो जिम्मेवारी हुनेछ । यस्तै आउँदो दुई टी–२० शृङ्खलाका लागि मेहेदी हसन उपकप्तान नियुक्त भएका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित
मुख्य समाचार

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन
मुख्य समाचार

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३
पाल्पामा टिप्पर दुर्घटना, मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
फ्ल्यास हेडिङ

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन

भदौ १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३
विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

भदौ १, २०८३
साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

भदौ १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व