Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नितिसको विष्फोटक ब्याटिङमा राजस्थान विजयी, चेन्नई ६ रनले स्तब्ध

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १८, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । आइतबार भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई ६ रनले पराजित गर्दै आफ्नो पहिलो जित दर्ता गरेको छ ।

चेन्नई १८३ रनको लक्ष्य पछ्याउने क्रममा ६ विकेट गुमाएर १७६ रनमै समेटियो । कप्तान ऋतुराज गाइक्वाडले टोलीका लागि सर्वाधिक ६३ रन बनाए, जसमा ७ चौका र १ छक्का समावेश थियो ।

बलिङतर्फ राजस्थानका जोफ्रा आर्चरले सुरुवाती तीन ओभरमै उत्कृष्ट प्रदर्शन गर्दै १३ रन खर्चेर १ विकेट लिए । वानिन्दु हसरङ्गाले ४ ओभरमा ३५ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए ।

यसअघि, टस गुमाएर पहिले ब्याटिङ गरेको राजस्थानले ९ विकेट गुमाएर १८२ रनको सम्मानजनक योगफल तयार गरेको थियो । नितिश रानाले ३६ बलमा ८१ रन प्रहार गर्दै टोलीलाई बलियो आधार दिए । उनको विस्फोटक इनिङ्समा १० चौका र ५ छक्का समावेश थिए । उत्कृष्ट प्रदर्शन गरेपछि उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

कप्तान रियान परागले २८ बलमा ३७ रनको योगदान दिए । चेन्नईका बलरमध्ये खालिल अहमद, नुर अहमद र मथीशा पाथिरानाले समान २-२ विकेट लिए । नुर अहमदले जारी प्रतियोगितामा ३ खेलमै ९ विकेट लिइसकेका छन् ।

घरेलु मैदानमा लगातार दोस्रो हार भोगेपछि चेन्नईले सुरुवातमै कठिनाइ सामना गर्नुपरेको छ । लगातार दुई हारपछि राजस्थानले पहिलो जित निकाल्दै सान्त्वना पाएको छ ।

त्यसैदिन भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्ससँग ७ विकेटको पराजय बेहोरेको थियो । आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स आमनेसामने हुँदैछन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै
खेलकुद

फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै

जेष्ठ २८, २०८३
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको १०० खेल पूरा
खेलकुद

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको १०० खेल पूरा

जेष्ठ २५, २०८३
एशियाली खेलकुद छनोट फाइनल : नेपाललाई हङकङको १८९ रनको लक्ष्य
खेलकुद

एशियाली खेलकुद छनोट फाइनल : नेपाललाई हङकङको १८९ रनको लक्ष्य

जेष्ठ २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

जेष्ठ ३१, २०८३
पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

जेष्ठ ३१, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

जेष्ठ ३१, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३
लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

जेष्ठ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व