Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

११ वर्षीया सिम्रन ब्लड क्यान्सरसँग लड्दै: जीवन रक्षाका लागि आर्थिक सहयोगको अपिल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १५, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – बैतडीको पाटन नगरपालिका-२, निनतोला सिलंगा स्थायी घर भई हाल कञ्चनपुरको वेदकोट नगरपालिका-२, बसन्थलामा बसोबास गर्दै आउनुभएकी ११ वर्षीया सिम्रन पन्तको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। श्री सिद्धनाथ आधारभूत विद्यालय बसन्थलामा कक्षा ४ मा अध्ययनरत सिम्रनलाई ब्लड क्यान्सर भएको पुष्टि भएपछि हाल उनी चितवनस्थित वी.पी. कोइराला क्यान्सर अस्पतालमा उपचाररत छिन्।

सिम्रनको उपचारमा ठुलो धनराशि खर्च हुने भए पनि उनको परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर छ। घरमा दुई आमा (इज्या) र बेरोजगारीको अवस्थाबिच उनकी जन्मदायिनी आमाले दैनिक गुजारा चलाउँदै आएकी छन्। छिमेकी र आफन्तबाट ऋण लिएर चैतको पहिलो साता अस्पताल भर्ना गरिएकी सिम्रनको उपचारका लागि अझै ठुलो रकम आवश्यक रहेको परिवारले जनाएको छ।

सिम्रनकी आमा बसन्ती पन्तले सिम्रनलाई आफ्नै छोरी, बहिनी, नातिनी वा आफन्तका बालबालिका सम्झेर सहयोग गरिदिन आग्रह गरेकी छन्। उनले आँसु झार्दै भनिन्, “मेरी छोरी अझै सानी छे। ऊ यो संसारमा बाँच्न, खेल्न र रमाउन पाउनुपर्छ। तर हाम्रो अवस्था यति कमजोर छ कि उपचार गर्न नसकेर उसलाई गुमाउनुपर्ने डर छ। म सबैसँग हात जोडेर अनुरोध गर्छु, सिम्रनलाई आफ्नै छोरी, बहिनी, नातिनी वा आफन्तका बालबालिका सम्झेर सहयोग गरिदिनुस्। तपाईँहरूको सानो सहयोगले मेरी छोरीले पुनर्जन्म पाउन सक्छे।”

सिम्रनका मामा पुष्कर राज भट्टले पनि सहयोगका लागि अपिल गरेका छन्। उनले भने, “सिम्रन हाम्रो परिवारको आशा र भरोसा हो। उनको उपचारका लागि हामीसँग स्रोत छैन। यो सङ्कटको घडीमा सबैको साथ पाएर उनको जीवन जोगाउन सकियोस् भन्ने आशा छ। तपाईँहरूको सानो सहयोगले हाम्री भान्जीको मुस्कान फर्काउन सकिन्छ।”

सिम्रनको स्वास्थ्य लाभको कामनासहित उनको जीवन रक्षाका लागि सबैमा हार्दिक अपिल गरिएको छ। सानो सहयोगले पनि एउटी बालिकाको जीवन जोगाउन सकिने परिवारको विश्वास छ।

सहयोग गर्न इच्छुक मनकारी व्यक्तिहरूले तल उल्लेखित बैङ्क खाता वा क्युआर कोडमार्फत सहयोग रकम पठाउन सक्नेछन्:

बैङ्कको नाम: एनआईसी एसिया
खाता नम्बर: 1855753286159001
खातावालाको नाम: Basanti Pant

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व