Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रेस सेन्टर कञ्चनपुरले २१ औं स्थापना दिवस मनायो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १५, २०८१
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसका अवसरमा प्रेस सेन्टर कञ्चनपुरले पत्रकारहरूसँग छलफल र अभिमुखीकरण कार्यक्रमसहित दिवस मनाएको छ। श्रमजीवी पत्रकारहरूको संगठनका रूपमा स्थापित प्रेस सेन्टरले देशभर विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको हो।

कञ्चनपुरमा आयोजित कार्यक्रम प्रेस सेन्टर कञ्चनपुरका अध्यक्ष अरुण भट्टको अध्यक्षतामा सम्पन्न भयो। शुभकामना आदानप्रदान तथा अभिमुखीकरण कार्यक्रममा नेपाल उद्योग व्यापार महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज पनेरु, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य दुर्गा जोशी, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष डीबी अविरल, पत्रकार महासङ्घका सुदूरपश्चिम प्रदेशका सदस्य अर्जुनबहादुर सिंह, शाखा कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकाया, कोषाध्यक्ष मोहन बिष्ट, र प्रेस सेन्टरका सल्लाहकार राजेन्द्र बिष्ट लगायतको उपस्थिति रहेको थियो।

उद्योग व्यापार महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज पनेरुले प्रेस सेन्टरको बलिदानी इतिहास र यसको जनपक्षीय भूमिकाको प्रशंसा गर्दै, व्यावसायिक पत्रकारितामा अगाडि बढ्नुपर्नेमा जोड दिए। यस्तै, महासङ्घ शाखा कञ्चनपुरका कोषाध्यक्ष मोहन बिष्टले पत्रकारिताका क्षेत्रको सफलताका लागि शुभकामना व्यक्त गरे।

कार्यक्रममा “व्यावसायिक पत्रकारिता र जनपक्षीय पत्रकारिता कसरी अघि बढाउन सकिन्छ” भन्ने विषयमा छलफल र सुझाव प्रस्तुत गरिएको प्रेस सेन्टर कञ्चनपुरका अध्यक्ष अरुण भट्ट बताए।

कार्यक्रममा सहभागीहरू सबैले प्रेस सेन्टरको ऐतिहासिक भूमिकालाई प्रशंसा गर्दै जनपक्षीय पत्रकारिता थप सशक्त बनाउनुपर्नेमा जोड दिए। पत्रकारहरूको पेशागत मर्यादा, जवाफदेहिता, र व्यावसायिक क्षमताका विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रमले प्रेस सेन्टरको योगदान र पत्रकारिताका चुनौतीहरूलाई उजागर गर्दै श्रमजीवी पत्रकारहरूको सशक्तिकरणमा मार्गप्रशस्त गर्ने लक्ष्य राखेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

जेष्ठ ३१, २०८३
पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

जेष्ठ ३१, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

जेष्ठ ३१, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३
लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

जेष्ठ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व