Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटमा पाँचौँ नगर स्तरीय तथा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता : बैजनाथ मावि प्रथम, भुवनेश्वरी उप विजेता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ५, २०८१
वेदकोटमा पाँचौँ नगर स्तरीय तथा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता : बैजनाथ मावि प्रथम, भुवनेश्वरी उप विजेता
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

दिपक नाथ, कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा पाँचौँ वेदकोट नगर स्तरीय तथा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।

“स्वास्थका लागी खेल राष्ट्रका लागि खेलकुद“ भन्ने मूल नाराका गत बुधवार देखी भुवनेश्वरी मावि सिसैयाको प्राङ्गणमा सुरु भएको प्रतियोगिता शनिवार सम्पन्न भएको हो ।

समापन कार्यक्रममा वेदकोट नगर खेलकुद समितिका अध्यक्ष प्रजापति भट्टको सभापतित्व रहेको थियो भने वेदकोट नगरपालिकाका नगर उप प्रमुख तुलसी जोशीको प्रमुख आतिथ्य रहेको थियो।समापन कार्यक्रमको सञ्चालन भुवनेश्वरी माध्यमिक विद्यालय सिसैयाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रबिन बोगटीले गर्नुभएको थियो।

प्रतियोगितामा सटपुट, लङ्ग जम्प, हाई जम्प, त्रीपल जम्प, ज्याबलिङ्ग थ्रो भलिबल, कबडडि लगायतका खेलहरूमा वेदकोट नगरभित्रका १२ सामुदायिक र ८ निजी गरी २० विद्यालयका विद्यार्थीबिच प्रतिस्पर्धा भएको भुवनेश्वरी माध्यमिक विद्यालय सिसैयाका व्यवस्थापन समिति अध्यक्ष बोगटीले बताउनुभएको छ।

प्रतियोगिताबाट २१ स्वर्ण १५ रजत र १३ काँस्य सहित उत्कृष्ट प्रदर्शन गरेर बैजनाथ माद्यमिक विद्यालय जडेपानी प्रथम हुन सफल भएको छ । त्यसै गरी प्रतियोगिताको संयोजक भुवनेश्वरी माद्यमिक विद्यालय सिसैया ६ स्वर्ण १२ रजत र ६ काँस्य प्राप्त गरेर प्रतियोगितामा द्वितीय हुन सफल भएको छ। रत्न माद्यमिक विद्यालय चतहरी ५ स्वर्ण ५ रजत र ९ काँस्य प्राप्त गरेर प्रतियोगितामा तृतीय भएको छ। त्यसैगरी सरस्वती माद्यमिक विद्यालय धरमपुर ४ स्वर्ण, २ रजत र ४ काँस्य प्राप्त गरेर चौथो स्थान प्राप्त गरेको छ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै वेदकोट नगर खेलकुद विकास समितिका अध्यक्ष प्रजापति भट्टले यो प्रतियोगिताबाट समाज र राष्ट्रलाई चाहिने खेलाडी उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउँदै आगामी दिनमा पनि नगरमा विभिन्न प्रतियोगिताहरू सञ्चालन गरिने बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि एवम् वेदकोट नगरपालिकाका नगर उप प्रमुख तुलसी जोशीले नगरबाट आगामी दिनमा पनि विभिन्न प्रतियोगिता सञ्चालन गर्ने बताउनुभएको छ।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै
खेलकुद

फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै

जेष्ठ २८, २०८३
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको १०० खेल पूरा
खेलकुद

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको १०० खेल पूरा

जेष्ठ २५, २०८३
एशियाली खेलकुद छनोट फाइनल : नेपाललाई हङकङको १८९ रनको लक्ष्य
खेलकुद

एशियाली खेलकुद छनोट फाइनल : नेपाललाई हङकङको १८९ रनको लक्ष्य

जेष्ठ २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

जेष्ठ ३१, २०८३
पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

जेष्ठ ३१, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

जेष्ठ ३१, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३
लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

जेष्ठ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व