Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जनकपुरलाई ३२ रनले हराउँदै चितवनको पनि प्लेअफ सम्भावना बलियो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ मंसिर २९, शनिबार १६:३७
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले हराएको छ । चितवनले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा एक सय ४८ रनमा अलआउट भयो ।

जनकपुरका जिमी नीशमले सबैभन्दा धेरै ६५ रन बनाए । ओपनर आशिफ शेखले २३ रन बनाए । चितवनका शोयल तनभिर, कुशल मल्ल र रजिन ढकालले समान दुई विकेट लिए । यस्तै अमर रौटेलाले एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८० रन बनायो । चितवनका कप्तान कुशल मल्लले सबैभन्दा धेरै ७२ रन बनाए । यस्तै रवि भोपाराले ४४ रन बनाए । जनकपुरका ललित राजवंशीले दुई विकेट लिए । यस्तै हर्ष थाकर, महोम्मद मोसिन र जिमी निशमले समान एक विकेट लिए ।

योे जीतसँगै चितवन राइनोजको प्लेअफमा पुग्ने सम्भावना बलियो भएको छ । चितवन सात खेलमा आठ अङ्कसहित चौथो स्थानमा छ । प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएकाे काठमाण्डौकाे खेलमा छ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । पोखरा छ खेलमा चार अङ्कसहित सातौं स्थानमा छ । चितवनको जीतसँगै पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका छन् । जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै, नेपालको खेल भोलि
खेलकुद

आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै, नेपालको खेल भोलि

२०८१ मंसिर २९, शनिबार १६:३७
विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि दक्षिण अफ्रिकालाई
खेलकुद

विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि दक्षिण अफ्रिकालाई

२०८१ मंसिर २९, शनिबार १६:३७
नेपालले वेस्ट इन्डिजसँग टी–२० शृङ्खला खेल्ने
खेलकुद

नेपालले वेस्ट इन्डिजसँग टी–२० शृङ्खला खेल्ने

२०८१ मंसिर २९, शनिबार १६:३७

Discussion about this post

नयाँ प्रकाशित

सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल

सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल

२०८१ मंसिर २९, शनिबार १६:३७
आज बजेट सार्वजनिक हुँदै

सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट

२०८१ मंसिर २९, शनिबार १६:३७
मनसुनी प्रणाली भारतको केरला आइपुग्यो, अवरोध नभए औसत मितिभन्दा चाँडै नेपाल भित्रिने

आजको मौसम : यी ठाउँमा वर्षाको सम्भावना !

२०८१ मंसिर २९, शनिबार १६:३७
मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

२०८१ मंसिर २९, शनिबार १६:३७
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

२०८१ मंसिर २९, शनिबार १६:३७
भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

२०८१ मंसिर २९, शनिबार १६:३७

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व