Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

होली फेम्ली क्रिकेट एकेडेमी एवम् विद्यालयद्वारा विश्वकप क्रिकेट प्रतियोगितामा छनौट भएका खेलाडीको भव्य सम्मान 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ मंसिर ८, शनिबार १६:४६
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । विश्वकप क्रिकेट प्रतियोगितामा छनौट भएका सुदूरपश्चिमका दुई खेलाडीलाई कञ्चनपुरमा सम्मान गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवामा रहेको होली फेम्ली क्रिकेट एकेडेमी, होली फेम्ली विद्यालयले एक कार्यक्रमका बिच सम्मान गरेको हो ।

आईसीसी युएई महिला विश्व कपका लागि छनोट भएका नेपाली टोलीका सदस्यमध्ये दुई खेलाडीद्वय सावित्री धामी, स्नेहा महरालाई सम्मान गरिएको हो । धामी होली फेम्ली क्रिकेट एकेडेमीकी खेलाडी एव होली फेम्ली विद्यालयकी छात्रा हुन् । महरा कैलाली धनगढीकी स्थानीय हुन । होली फेम्ली क्रिकेट एकेडेमीका संस्थापक अध्यक्ष एव होली फेम्ली विद्यालका संचालक भुपाल सिह विष्टले विद्यालयकी छात्रा एव एकेडेमीकी खेलाडी सहितका सुदूरका खेलाडीको उत्साह, सम्मानका लागि सम्मान गरिएको बताए ।

टोलीका सदस्यहरू सहायक प्रशिक्षक जानकी भट्ट, खेलाडीद्वय सावित्री धामी, स्नेशा महरा नेपाली यूए १९ खेलाडीलाई नगद जनही ३० हजार, नेपाली महिला क्रिकेट टिमकी उप कप्तान बिनदु रावलाई नगद ५० हजार सहित प्रसंसा पत्र दोसल्लाका साथै सम्मान गरेर विद्यालयबाटै बजार परिक्रमा समेत गरिएको होली फेम्ली क्रिकेट एकेडेमीका संस्थापक अध्यक्ष विष्टले बताए । होली फेम्ली क्रिकेट एकेडेमी र होली फेम्ली स्कुलले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा क्रिकेट टिमका सदस्य र सहायक प्रशिक्षक लाई सम्मान गरिएको छ ।

सम्मान पाएका खेलाडीहरुले समेत यहाँसम्मको सफलतामा होली फेम्ली क्रिकेट एकेडेमीका संस्थापक अध्यक्ष एव होली फेम्ली विद्यालयको भूमिका रहेको बताएका छन । सोही विद्यालयमै कक्षा १२ मा अध्ययनरत छात्रा सावित्री धामीले आफू यही विद्यालय, एकेडेमीमा सिकेर यहाँसम्म पुग्नुमा विद्यालयको भूमिका रहेको भन्दै आभार प्रकट गरेकी छिन । युनाइटेड अरब इमिरेट्स (युएई) लाई आठ विकेटले पराजित गर्दै नेपाली टोलीले विश्व कपका लागि छनोट भएको थियो ।

अब १८ जनवरीदेखि २ फेब्रुअरी ०२५ सम्म मलेसियामा हुने प्रतियोगितामा नेपाली टोलीले खेल्नेछन् छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले महिला क्रिकेट खेलाडीद्वय धामी र महराले प्रदेश मात्रै नभई देशकै प्रतिष्ठा जोगाएको बताउँदै प्रदेश सरकारबाट खेलकुद विकासका लागि आवश्यक पहल गर्ने बताए ।

होली फेम्ली क्रिकेट एकेडेमीका संस्थापक अध्यक्ष एव होली फेम्ली विद्यालयका सञ्चालक भुपाल सिह विष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बहादुर सिंह थापा, दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बू , भीमत्त ११ का वडाध्यक्ष प्रकाश थापा, सुदूरपश्चिम क्रिकेट सङ्घका सचिव लक्ष्मण प्रसाद भट्ट, कञ्चनपुर जिल्ला खेलकुद समिति प्रतिनिधि नेपाल क्रिकेट सङ्घका सदस्य एवम् कञ्चनपुर क्रिकेट सङ्घका अध्यक्ष बिरेन्द्र बहादुर चन्द, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि लगायत क्रिकेटखेल प्रेमी सहितको उपस्थिति रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ब्रिक्सटन क्रिकेट कप २०२५ सम्पन्न, कञ्चन विद्या मन्दिर च्याम्पियन
खेलकुद

ब्रिक्सटन क्रिकेट कप २०२५ सम्पन्न, कञ्चन विद्या मन्दिर च्याम्पियन

२०८१ मंसिर ८, शनिबार १६:४६
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हरायो
खेलकुद

नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

२०८१ मंसिर ८, शनिबार १६:४६
पोखरी कटेजलाई ५० लाख अनुदान दिइएको छैनः पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर
कन्चनपुर

पोखरी कटेजलाई ५० लाख अनुदान दिइएको छैनः पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर

२०८१ मंसिर ८, शनिबार १६:४६

Discussion about this post

नयाँ प्रकाशित

ब्रिक्सटन क्रिकेट कप २०२५ सम्पन्न, कञ्चन विद्या मन्दिर च्याम्पियन

ब्रिक्सटन क्रिकेट कप २०२५ सम्पन्न, कञ्चन विद्या मन्दिर च्याम्पियन

२०८१ मंसिर ८, शनिबार १६:४६
बजेटमा चुकेको सुदूरपश्चिम सरकार

बजेटमा चुकेको सुदूरपश्चिम सरकार

२०८१ मंसिर ८, शनिबार १६:४६
सेती प्रादेशिक अस्पताल धनगढीमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

सेती प्रादेशिक अस्पताल धनगढीमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

२०८१ मंसिर ८, शनिबार १६:४६
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हरायो

नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

२०८१ मंसिर ८, शनिबार १६:४६
इजरायल, इरान वा मध्यपूर्वका अरु देशमा नजान परराष्ट्र मन्त्रालयको अनुरोध

इजरायल, इरान वा मध्यपूर्वका अरु देशमा नजान परराष्ट्र मन्त्रालयको अनुरोध

२०८१ मंसिर ८, शनिबार १६:४६
गणतन्त्रको चिठी भावी पुस्तालाई !

गणतन्त्रको चिठी भावी पुस्तालाई !

२०८१ मंसिर ८, शनिबार १६:४६

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व