कञ्चनपुर – चिनमा भईरहेको अन्र्तराष्ट्रिय पानी व्यवस्थापन सम्मेलनमा नेपालबाट चार कर्मचारी सहभागि भएका छन् । थाउ ईन्टरनेशन कम्फ्रेरेन्स ओन वाटर म्यानेजमेन्ट ग्रीन बेसन एण्ड स्मार्ट वाटर तालिममा वेदकोट नगरपालिका कर्मचारी महादेव जोशी, सङ्घीय तथा समान्य प्रशासन मन्त्रालयका गोविन्द केसी, राजराज न्यौपाने, उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयबाट नेहा कुमारी सिह सहभागि भएका हुन् ।
विश्वमा स्वच्छ पानीको महत्व उपभोग लगायतका विषयमा छलफल सहित पानीको महत्व विषयमा अध्ययन तथा अनुसन्धानका लागि उक्त तालिम सञ्चालन भएको जनाईएको छ । नेपालका ४ सहित विभिन्न मुलुकका गरेर ५ सयको सहभागिता रहेको छ ।









Discussion about this post