Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उपनिर्वाचन : रास्वपाले खटायो सातै प्रदेशमा नेता, सुदूरपश्चिममा श्रेष्ठ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ कार्तिक २२, बिहीबार १९:५२
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि सातै प्रदेशमा नेताहरूलाई खटाएको छ । रास्वपा केन्द्रीय निर्वाचन संयोजन समितिको बिहीबार बसेको बैठकले निर्वाचन परिचालनका लागि नेताहरूलाई खटाउने निर्णय गरेको हो ।

जसअनुसार कोशीमा निशा डाँगी, मधेशमा डा चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । आगामी मंसिर १६ गते रिक्त रहेका पदमा उपनिर्वाचन हुँदैछ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रधानमन्त्री ओलीले भन्नुभयो: राजतन्त्र फिर्ताको सपना असम्भव हो जनताले मुन्ट्याएर फालिसकेको छ’
राजनीति

प्रधानमन्त्री ओलीले भन्नुभयो: राजतन्त्र फिर्ताको सपना असम्भव हो जनताले मुन्ट्याएर फालिसकेको छ’

२०८१ कार्तिक २२, बिहीबार १९:५२
रवि लामिछानेको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा
राजनीति

रवि लामिछानेको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

२०८१ कार्तिक २२, बिहीबार १९:५२
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने
राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने

२०८१ कार्तिक २२, बिहीबार १९:५२

Discussion about this post

नयाँ प्रकाशित

गभर्नर डा. पौडेलसँग नाडा अध्यक्ष चौधरीको भेटवार्ता : मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि पाँच बुँदे सुझाव

गभर्नर डा. पौडेलसँग नाडा अध्यक्ष चौधरीको भेटवार्ता : मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि पाँच बुँदे सुझाव

२०८१ कार्तिक २२, बिहीबार १९:५२
गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

२०८१ कार्तिक २२, बिहीबार १९:५२
जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायाे अप्ठयाराे भिसा नीति

जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायाे अप्ठयाराे भिसा नीति

२०८१ कार्तिक २२, बिहीबार १९:५२
आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै

आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै

२०८१ कार्तिक २२, बिहीबार १९:५२
ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

२०८१ कार्तिक २२, बिहीबार १९:५२
देशमा मौसमी प्रभाव : आज यी स्थानमा छ वर्षाको सम्भावना

आज देशकया यी ठाउँमा छ वर्षाको सम्भावना

२०८१ कार्तिक २२, बिहीबार १९:५२

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व