Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कांग्रेसले तोक्यो उपचुनावका प्रादेशिक कमान्डर, सुपमा एनपी साउँद, अरु प्रदेशमा को–को ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ कार्तिक २१, बुधबार २१:२३
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली कांग्रेसले आगामी मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचनमा पार्टीको उम्मेदवारहरुलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न नेताहरुलाई जिम्मेवारी निर्धारण गरेको छ ।

आज महामन्त्री विश्वप्रकाश शर्माको अध्यक्षतामा ‘स्थानीय तह उपनिर्वाचन २०८१ केन्द्रीय संयोजन समिति’ को बैठकले नेताहरूको जिम्मेवारी निर्धारण गरेको हो । बैठकले उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन सम्पूर्ण एकता, सालिनता र सक्रियताका साथ अघि बढ्ने निर्णय पनि गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, डा. प्रकाशशरण महत, पुष्पा भुसाल, मीन विश्वकर्मा र मधु आचार्यले आफ्नो धारणा राखेका थिए । उपहार खबर

कसलाई कुन प्रदेशको जिम्मेवारी ?
१) महालक्ष्मी उपाध्याय ‘डिना’ – बागमती प्रदेश
२) भीष्मराज आङ्दम्बे – कोशी प्रदेश
३) महेन्द्र यादव – मधेश प्रदेश
४) जीवन परियार – कर्णाली प्रदेश एवं गण्डकी प्रदेश
५) प्रकाशशरण महत – अन्तरपार्टी समन्वय
६) एनपी साउद – सुदूरपश्चिम प्रदेश
७) पुष्पा भुसाल – लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय
८) मीन विश्वकर्मा – प्रचारप्रसार संयोजन
९) मधु आचार्य – स्थानीय तह समन्वय
१०) नानु बाँस्तोला – सचिवालय व्यवस्थापन

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रधानमन्त्री ओलीले भन्नुभयो: राजतन्त्र फिर्ताको सपना असम्भव हो जनताले मुन्ट्याएर फालिसकेको छ’
राजनीति

प्रधानमन्त्री ओलीले भन्नुभयो: राजतन्त्र फिर्ताको सपना असम्भव हो जनताले मुन्ट्याएर फालिसकेको छ’

२०८१ कार्तिक २१, बुधबार २१:२३
रवि लामिछानेको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा
राजनीति

रवि लामिछानेको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

२०८१ कार्तिक २१, बुधबार २१:२३
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने
राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने

२०८१ कार्तिक २१, बुधबार २१:२३

Discussion about this post

नयाँ प्रकाशित

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

२०८१ कार्तिक २१, बुधबार २१:२३
देशमा मौसमी प्रभाव : आज यी स्थानमा छ वर्षाको सम्भावना

आज देशकया यी ठाउँमा छ वर्षाको सम्भावना

२०८१ कार्तिक २१, बुधबार २१:२३
मधुमेहका बिरामीले कसरी खाने आँप ?

मधुमेहका बिरामीले कसरी खाने आँप ?

२०८१ कार्तिक २१, बुधबार २१:२३
खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

२०८१ कार्तिक २१, बुधबार २१:२३
आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित

आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित

२०८१ कार्तिक २१, बुधबार २१:२३
कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै

कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै

२०८१ कार्तिक २१, बुधबार २१:२३

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व