Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डोनाल्ड ट्रम्पलाई बधाई दिँदै मोदीले भने– सहकार्यका लागि तत्पर छु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ कार्तिक २१, बुधबार १४:५९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – अमेरिकाको राष्ट्रपति हुने पक्कापक्की भएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिएका छन्।

बुधबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत मोदीले ट्रम्पलाई बधाई भनेका हुन्।उनले ट्रम्पलाई आफ्नो साथी भनेर सम्बोधन समेत गरेका छन्। ट्रम्पको अघिल्लो कार्यकाल सफल भएको बताउँदै मोदीले यसपटकको कार्यकालमा पनि अमेरिका–भारत सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरे। ‘म भारत–अमेरिका व्यापक विश्वव्यापी र रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्न हाम्रो सहकार्यलाई नवीकरण गर्न तत्पर छु। सँगै, हाम्रा जनताको भलाइका लागि र विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिको प्रवर्द्धन गर्न काम गरौं,’ उनले एक्समा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्।

यद्यपि मोदीले बधाइ दिँदासम्म ट्रम्प राष्ट्रपति निर्वाचित भएको घोषणा भइसकेको छैन। उनी जितको नजिक भने छन्। राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल कलेज जित्नुपर्नेमा ट्रम्पले २६७ इलेक्टोरल कलेज जितिसकेका छन्। उपहार खबर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण
मुख्य समाचार

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण

२०८१ कार्तिक २१, बुधबार १४:५९
मतदाता नामावली संकलनमा नागरिकको सहभागिता उत्साहजनक
मुख्य समाचार

मतदाता नामावली संकलनमा नागरिकको सहभागिता उत्साहजनक

२०८१ कार्तिक २१, बुधबार १४:५९
अमेरिकामा भोलिदेखि सयौं उडान रद्द हुँदै
मुख्य समाचार

अमेरिकामा भोलिदेखि सयौं उडान रद्द हुँदै

२०८१ कार्तिक २१, बुधबार १४:५९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८१ कार्तिक २१, बुधबार १४:५९
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८१ कार्तिक २१, बुधबार १४:५९
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८१ कार्तिक २१, बुधबार १४:५९
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८१ कार्तिक २१, बुधबार १४:५९
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८१ कार्तिक २१, बुधबार १४:५९
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

२०८१ कार्तिक २१, बुधबार १४:५९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व