सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस वर्षकाे असाेज १५ देखि पुस १६ गतेसम्म ५ वटा प्रदेशमा सरदरभन्दा बढी पानी पर्ने अनुमान

यस वर्षको असोज १५ गतेदेखि पुस १६ गते अर्थात् (अक्टोबरदेखि डिसेम्बर) सम्मको तीन महिनामा पाँच वटा प्रदेशमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाे छ ।

कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा बढी पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको हाे ।

यस्तै कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा कम पानी पर्ने र देशका बाँकी भूभागमा सरदर पानी पर्ने सम्भावना रहेको छ । अधिकतम तापक्रम देशका धेरैजसाे भूभागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ ।

Mahakali Polytechnic

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds