Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाली राष्ट्रिय फुटबल टोलिलाई साउँदिमा भब्य स्वागत

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ जेष्ठ २७, आईतवार २२:१६
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिकाश सिंह महता, कञ्चनपुर – खेलकुद क्षेत्रमा क्रीकेट निकै रौनक बढ्दो क्रममा रहेको बेलामा विदेशी भुमिमा सन् २०२६ को फिपा विश्वकप फुटबल अन्तर्गत छनोट खेल युएई संग साउदी अरब पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलिलाई भब्य रुपमा स्वागत गरिएको थियो।

एक कार्यक्रम आयोजना गर्दै शुक्रबार नेपाली राजदुतावास र संयुक्त संघ संस्थाको आयोजनामा नेपाली राष्ट्रिय पुरुष खेलाडि, प्रशिक्षक र व्यवस्थापक लाइ स्वागत गरिएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिवालय सदस्य श्रीप्रसाद यवा लिम्बुले बताउनु भयो।

सन् २०२६ को फिपा बिस्वकप फुटबल अन्तर्गत छनोट प्रतियोगिताको लागि नेपाल बाट साउदी अरब दमाम पुगेको नेपाली राष्ट्रिय फुटबल पुरुष टोलि लाई नेपाली महामहिम राजदुत नवराज सुबेदि को प्रमुख अथित्यमा नेपाली राजदुतावास, एन.आर एन.ए, प्रवासी नेपाली एकता समाज, संघीय लिम्बुवान सामाजिक मन्च (लिम्बुवान एफ. सि), आदिबासी जनजाती महासंघ र युनाइटेड एफ सि, सुदुर पश्चिम् एफ. सि. लगायत सम्पुर्ण संघ सस्थाको संयुक्त आयोजनामा नेपाली राष्ट्रिय फुटबल खेलाडीहरुलाइ स्वागत साथ मायाको चिनो प्रदान गरिएको थियो।

‘नेपाली राष्ट्रिय महिला टिमलाई केही महिना अगाडि सम्मान गरिएको थियो, आज आएर नेपाली पुरुष राष्ट्रिय पुरुष फुटबल टिमलाई एतिहासिक रुपमा पहिलो पटक खेल खेल्न साउदी आएको र स्वागत साथ मायाको चिनो हस्तान्तरण गरिएको हो संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिवालय सदस्य श्रीप्रसाद यवा लिम्बुले भने।’

फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ। जुन ६ मा साउदी अरेबियाको दमाम शहरस्थित प्रिन्स मोहम्मद बिन फाहाद स्टुडियोमा भएको खेलमा नेपाल ४-० ले अन्तरले पराजित भएको थियो। खेल हेर्न खेलाडीलाई हौशला दिनका लागि नेपाली राजदूत, पर्यटन दुत लगाएत ३ हजारभन्दा बढी नेपाली दर्शकहरूको उपस्थित रहेको थियो थियो

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बाँकी आईपीएल क्रिकेटको खेलका लागि अस्थायी रुपमा वैकल्पिक खेलाडी थप्न अनुमति
खेलकुद

आईपीएल क्रिकेटमा आज राजस्थान र पञ्जाब तथा दिल्ली र गुजरात खेल्दै

२०८१ जेष्ठ २७, आईतवार २२:१६
१९ वर्षमुनिको साफ च्याम्पियनशिप : उपाधिका लागि भारत र बङ्गलादेश खेल्दै
खेलकुद

१९ वर्षमुनिको साफ च्याम्पियनशिप : उपाधिका लागि भारत र बङ्गलादेश खेल्दै

२०८१ जेष्ठ २७, आईतवार २२:१६
खेल रद्द भएसँगै कोलकाता आईपीएल क्रिकेटको प्लेअफमा पुग्न असफल
खेलकुद

खेल रद्द भएसँगै कोलकाता आईपीएल क्रिकेटको प्लेअफमा पुग्न असफल

२०८१ जेष्ठ २७, आईतवार २२:१६

Discussion about this post

नयाँ प्रकाशित

यी सात मानिसले खानै हुन्न उखुको जुस

यी सात मानिसले खानै हुन्न उखुको जुस

२०८१ जेष्ठ २७, आईतवार २२:१६
भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

२०८१ जेष्ठ २७, आईतवार २२:१६
शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

२०८१ जेष्ठ २७, आईतवार २२:१६
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

२०८१ जेष्ठ २७, आईतवार २२:१६
सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो

रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद

२०८१ जेष्ठ २७, आईतवार २२:१६
सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

२०८१ जेष्ठ २७, आईतवार २२:१६

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व