Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

के हो फलफूल खाने सही तरिका ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ श्रावण ४, शुक्रबार १७:०८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वस्थ रहन फलफूलको सेवन जरुरी छ । बजारमा अनेकौँ प्रकारका फलफूल पाइन्छ । ती सबैमा प्रशस्त पोषक तत्त्वहरू छन् । खनिज र भिटामिनले भरिपूर्ण यी फलहरूले हामीलाई धेरै रोगहरूबाट बचाउन सक्छ । फाइबर हुने भएकाले यसले पाचन क्रियालाई स्वस्थ राख्छ । भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । क्याल्सियम र भिटामिन डीले हड्डी बलियो बनाउँछ ।

प्रायः सबै मानिस फलफूल खान्छन् । पैसाको अभाव वा उपलब्धता नभएर केही खान पाउँदैनन् वा निकै कम खान्छन् । केही मानिसले खानासँगै फलफूल खान्छन् । कोही बिहान उठेपछि वा राती सुत्नुअघि फलफूल खान्छन् । फलफूलबाट पूर्ण स्वास्थ्य लाभ प्राप्त होस् भन्ने हामी चाहन्छौँ । तर यसका लागि फलफूल कहिले र कसरी खाने ? यो कुरा जान्न जरुरी छ ।

ताजा फलफूललाई हलुका र पचाउन सजिलो मानिन्छ । अन्य खानेकुराको तुलनामा फलफूल हल्का हुन्छ । तर ‘हेभी’ खानाको साथमा वा पछि खाँदा ती खाना नपच्दा सम्म फलफूल पनि पेटमै रहन्छ । जसले गर्दा धेरै लामो समयसम्म यो पेटमा रहन्छ । पेटमा अम्लीय अपशिष्ट बढ्छ अनि यसले हाम्रो पाचन प्रणालीलाई प्रभावित गर्न सक्छ । फलतः अपच, पेट फुल्ने, फूड ‘सेन्सिटीभीटी’ जस्ता समस्या निम्तिन सक्छ ।

त्यसो भएर कसरी खाने फलफूल ?

फलफूल छुट्टै खानुपर्छ । खानासँगै वा खाना खाए लगत्तै फलफूल खानु हुँदैन । आयुर्वेदका अनुसार खाना खानु भन्दा एक घण्टा अगाडि वा खाएको दुई घण्टापछि फलफूल खान सकिन्छ । खानासँगै वा लगत्तै कहिले फलफूल खानु हुन्न । कतिपयले दूध र दहीसँग फलफूल खाने गर्छन् । यस्तो गर्नु हुन्न । दही दूधसँग फलफूल खाने नै भएपनि गाई वस्तु नभएर वनस्पति आधारित दूध वा दहीसँग खानुस् । फलफूल सकेसम्म चपाएर खानुस् । पाचनमा समस्या छ, चपाउन सकिन्न भने मात्रै जुस बनाएर खानुस् । अबेर राति वा सूर्यास्त पछि फलफूल नखान आयुर्वेदमा सुझाव दिइएको छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै
खेलकुद

आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

२०८१ श्रावण ४, शुक्रबार १७:०८
आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई र पन्जाबले राजस्थानलाई हराए
खेलकुद

आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई र पन्जाबले राजस्थानलाई हराए

२०८१ श्रावण ४, शुक्रबार १७:०८
बाँकी आईपीएल क्रिकेटको खेलका लागि अस्थायी रुपमा वैकल्पिक खेलाडी थप्न अनुमति
खेलकुद

आईपीएल क्रिकेटमा आज राजस्थान र पञ्जाब तथा दिल्ली र गुजरात खेल्दै

२०८१ श्रावण ४, शुक्रबार १७:०८

Discussion about this post

नयाँ प्रकाशित

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

२०८१ श्रावण ४, शुक्रबार १७:०८
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

२०८१ श्रावण ४, शुक्रबार १७:०८
परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

२०८१ श्रावण ४, शुक्रबार १७:०८
आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

२०८१ श्रावण ४, शुक्रबार १७:०८
हेर्नुहोस् कहाँ कहाँ छ वर्षाको सम्भावना !

अझै ३ दिन पानी पर्ने, ‘प्रि–मनसुन’ मै ‘मनसुन’ को जस्तो वर्षा

२०८१ श्रावण ४, शुक्रबार १७:०८
यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

२०८१ श्रावण ४, शुक्रबार १७:०८

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व