सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टी-२० विश्वकपमा भारत र आयरल्याण्ड भिड्दै

काठमाडौँ – आइसीसी टी(२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ । आज समुह ए अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुदै छ ।

न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८स् १५ बजेदेखि शुरु हुने छ ।

Sana Kishan

यस विश्वकपमा दुवैको यो पहिलो खेल हो । टी(२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ ।

World Link Ads
Mahakali Polytechnic

समुह ए मा रहेको अमेरिकाले आफ्नो पहिलो खेल जितेको छ भने क्यानडा पराजित भएको छ ।

Dirghayu Ads

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.