सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सन्दीप लामिछानेले टी-२० विश्वकप खेल्न पाउलान् ?

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्धामा सफाई पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएकाे छ ।

बुधबार उच्च अदालत पाटनले बलात्कार मुद्धामा सन्दीपलाई सफाई दिएपछि क्यानले विश्वकप खेल्न पठाउने तयारी गरेकाे हाे । लामिछानेलाई विश्वकप खेल्न पठाउने विषयमा भोलि सम्ममा निर्णय गरिने भएकाे हाे । क्यानले आफ्नो खर्च गरेर पनि सन्दीपलाई पठाउने तयारी गरिरहेकाे हाे । विश्वकपमा २५ मे सम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सकिने र १५ खेलाडी मात्रै विश्वकपमा राख्न पाइने आईसीसीको नियम रहेकाे छ । साेहि कारण अब एक खेलाडी भने विश्वकपबाट बाहिर रहनुपर्नेछ ।

Sana Kishan

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.