सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मझगाँउ विमानस्थल शुचारुको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन

कञ्चनपुर – कञ्चनपुरको विमानस्थल शुचारुको माग अघि सार्दै प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र बुझाईएको छ ।

मझगाँउ विमानस्थल पुनः संचालन समितिले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो । आइतबार कञ्चनपुर महेन्द्रनगर आएका प्रधानमन्त्री प्रचण्डलाई समितिले ज्ञापन पत्र बुझाएको मझगाँउ विमानस्थल पुनः संचालन समितिका सदस्य राजेन्द्र चन्दले बताए ।

Sana Kishan

उनका अनुसार मझगाँउ विमान स्थल निर्माण शुरु भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सेनाले अवरोध गरिरहेकाले निर्माण कार्य अवरोध भएको बताए ।

World Link Ads
Mahakali Polytechnic

मझगाँउ विमानस्थल पुनः संचालन समितिका संयोजक रमेश बहादुर चन्दले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्र बुझाउदै प्रधानमन्त्री प्रचण्डले मझगाँउ विमानस्थल शुचारुका लागि सरकारका तर्फबाट पहल गर्ने बताए ।

 

 

 

 

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.