सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता : ब्याडमिन्टनमा भट्ट र दौडमा सुपका विष्ट प्रथम

कञ्चनपुर – प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालयका छात्राद्वय पुष्कर भट्ट र विष्टले उत्कृष्ट स्थान हासिल गरेका छन । राष्ट्रिय खेलकुद परिषद्ले काठमाण्डौमा आयोजना गरेको प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगितामा ब्याडमिन्टन तर्फ भट्ट र दौडतर्फ विष्टले उत्कृष्ट स्थान हासिल गरेका हुन ।

Sana Kishan

भट्टले पुरुष डबलमा प्रथम, पुरुष सिंगल तर्फ दोस्रो र मिक्स डबलतर्फ तेस्रो स्थान हासिल गरेका छन । भट्टसँग प्रथम डबल प्रकाश बिष्ट, मिक्स डबलमा राजेश्वरी रहेका थिइन । एक सय र चार सय तर्फ मुकेश विष्ट प्रथम भएका छन् । 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.