Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त नगरपालिकामा १४ औँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ १०, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । भीमदत्त नगरपालिकामा सञ्चालित नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। बुधबार भीमदत्तका नगर उपप्रमुख  निलम लेखको प्रमुख आतिथ्यमा तथा भीमदत्तका नगर खेलकुद विकास समिति अध्यक्ष सरद चन्दको सभापतित्वमा प्रतियोगिताको समापन गरिएको हो। आइतबारदेख सुरु भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गरी भीमदत्तका ४८ वटा विद्यालयको सहभागिता रहेको थियो ।

No description available.

प्रतियोगिताबाट श्री सिद्धनाथ अमर मावि गड्डाचौकी प्रथम भएको छ। श्री सिद्धनाथ अमर मावि गड्डाचौकीले १५ स्वर्ण, ५ रजत १३ कांस्य पदक हात पार्दै प्रतियोगिताबाट प्रथम हुन् सफल भएको हो। प्रतियोगितामा पूर्णा मावि ऐरीले ६ स्वर्ण, ९ रजत, १३ कांस्य गरी १८ पदक प्राप्त गर्दै द्वितीय स्थान हात पारेको छ भने बैजनाथ मावि महेन्द्रनगरले ६ स्वर्ण १ रजत, १ कांस्य गरी ८ पदक प्राप्त गर्दै तृतीय हुन् सफल भएको छ।

No description available.

कार्यक्रममा उपप्रमुख लेखकले प्रतियोगिता सभ्य र भव्य रूपले सम्पन्न भएको बताइन्। साथै नगर उपप्रमुख लेखकले रनिङ शिल्ड प्रतियोगिता बाट छनौट भएका खेलाडीहरूले जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगितामा पनि राम्रो खेल खेल्ने विश्वास व्यक्त गर्दै भीमदत्त नगरपालिकामा खेलकुदका अवसरहरू सिर्जना गर्न सँधै तत्पर रहने प्रतिवद्धता समेत गरिन्।

No description available.

कार्यक्रमका सभाध्यक्ष एवम्  सरद चन्दले गर खेलकुद विकास समितिका अध्यक्ष चन्दले प्रतियोगिता सभ्य र भव्य रूपमा सम्पन्न भएको बताए। साथै चन्दले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गर्दै विद्यार्थीहरूले अनुशासनमा रहेर खेलकुदमा भाग लिएको बताए। उनले भने प्रतियोगिता सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरू पनि अनुशासनमा रहेर प्रतियोगितामा सहभागी भए  र आगामी दिनमा पनि यसरी नै आफ्नो सहभागिता जनाइदिन आग्रह गर्न चाहन्छु।’

No description available.

समापन कार्यक्रममा भीमदत्तका विभिन्न वडाका अध्यक्ष, बि.बि.स अध्यक्ष, कार्यपालिका सदस्य, विद्यार्थी र अभिभावक लगायतको समेत उपस्थिति रहेको थियो। 

No description available.

प्रतियोगिताको सम्पूर्ण नतिजा ।।

No description available.

प्रतियोगिताको सम्पूर्ण नतिजा ।।

 

No description available.

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा
खेलकुद

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३
विश्वकप क्वाटरफाइनलमा इंग्ल्यान्ड र नर्वे जुलाई १२ (आउँदो आइतबार) भिड्ने
खेलकुद

विश्वकप क्वाटरफाइनलमा इंग्ल्यान्ड र नर्वे जुलाई १२ (आउँदो आइतबार) भिड्ने

असार २२, २०८३
सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता हासिल गर्ने सरकारको लक्ष्य

असार २२, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँ

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व