सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसीसी यू-१९ : उपाधिका लागि यूएई र बङ्लादेश खेल्दै

एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली यूएई र बङ्लादेश खेल्दैछन् ।

Sana Kishan

खेल दुबईमा बिहान सवा ११ बजे शुरु हुनेछ । अस्ति भएको सेमिफाइनल खेलमा पाकिस्तानलाई हराउँदै यूएई पहिलो पटक फाइनलमा पुगेको हो ।

यूएईसँग पाकिस्तान ११ रनले पराजित भयो । त्यस्तै, अर्को खेलमा बङ्लादेशले भारतलाई ४ विकेटले हरायो । प्रतियोगितामा नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो । उज्यालो अनलाइन बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.