सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शिवशिखर सहकारी सहितका १५ सहकारीको सम्पत्ती जफत गर्न पत्राचार

कञ्चनपुर । बचतकर्ताको रकम दुरुपयोग गर्ने शिवशिखर बहुदेश्यीय सहकारी संस्था, तुलसी बहुउदेशीय सहकारी संस्था, ओरेन्टल कोअपरेटिभ लिमिटेड लगायतका १५ सहकारीको सम्पती लिलाम गर्न पत्राचार गरिएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले अर्थ मन्त्रालयलाई शिवशिखर बहुदेश्यीय सहकारी संस्था, तुलसी बहुउदेशीय सहकारी संस्था, ओरेन्टल कोअपरेभिभ लिमिटेड लगायतका १५ सहकारीको सम्पती लिलाम गर्न पत्राचार गरेको हो ।

Sana Kishan

तर बचतकर्ताले सहकारीहरुको धितो रहेको लिलाम प्रकृयाबाट रोकेर क्रमस बचत फिर्ता प्रकृयामा पहल गरिदिन आग्रह गरेका छन । उनीहरुले शिवशिखर सहितका समस्याग्रस्त रहेका सहकारीका बचतकर्ताको रकम फिर्ता गरेर कार्बाही प्रकृया अघि बढाउन आब्हान गरेका छन ।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.