सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राप्रपा नेपाल कञ्चनपुरका उपाध्यक्ष, महिला संगठन सहित सदस्य मनोनित

धनसिह धामी, कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा नेपाल) ले जिल्ला कार्य समिति कञ्चनपुरमा उपाध्यक्ष, महिला संगठन सहित सदस्य मनोनित गरेको छ । शनिबार राप्रपा नेपाल कञ्चनपुरको बैठकले पाटी उपाध्यक्षमा कमला भट्ट, सदस्यहरुमा पार्वतीदेवी विष्ट,सरस्वती जोशी(पाण्डेय),तर्कराज भट्ट, हरिदत्त ओझा, देव बहादुर चाड रहेका छन । भने, महिला संगठनको संयोजकमा भागरथी विष्टलाई जिम्मेबारी दिएको छ । राप्रपा नेपाल कञ्चनपुरका अध्यक्ष घनश्याम रावलको अध्यक्षतामा भएको बैठकले मनोनित गरेको छ ।

Sana Kishan

यस अघि जिल्लाबाट सुप प्रदेश समितिमा जनक बहादुर चन्द,दल बहादुर चन्द, कालावती ऐर,दिल ब. धामीलाई प्रदेश सदस्यमा मनोनित गरिएको थियो । जिल्ला, प्रदेश र महिला संगठन संयोजकमा मनोनित भएका पदाधिकारी, सदस्यहरुलाई राप्रपा नेपालका सुप प्रदेशका इन्चार्ज चक्रदेव जोशीले जनताको हितमा तेस्रो जनआन्दोलनमा खटिन आब्हान गरेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.