Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सिद्धेश्वर माध्यमिक र शिगास माध्यमिक विद्यालयको शैक्षिक अवलोकन भ्रमण सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २३, २०८०
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ मा रहेको श्री शिगास माध्यमिक विद्यालय र पाटन नगरपालिकाकै वडा नम्बर ९ मा रहेको श्री सिद्धेश्वर माध्यमिक विद्यालय दुबै विद्यालयको संयुक्त रुपमा गरिएको एक हप्ते शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको छ । विद्यालयको वार्षिक शैक्षिक क्यालेण्डर २०८० अनुसार मंसिर १६ देखि २२ गते सम्म रहेको सिकाई आदान प्रदान एवम् क्षमता विकासका लागि ६ वटा प्रदेशका २५ वटा भन्दा बढी जिल्लाहरुको शैक्षिक अवलोकन भ्रमण गरिएको छ ।

भ्रमणको क्रममा विभिन्न जिल्लामा रहेका पर्यटकीय स्थल, धार्मीक स्थल, औद्योगिक क्षेत्र नमुना विद्यालय लगायतका क्षेत्रहरुको भ्रमण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले जानकारी दिएका छन्।

दुवै विद्यालयको विद्यालय व्यस्थापन समितिको अध्यक्ष एकै व्यक्ति रहकोहुदा विद्यालयहरुको वार्षिक शैक्षिक पात्रो निर्माण गर्दा संग संगै भ्रमण गर्ने गरेर कार्य योनजा बनाएको, विद्यालय सेवा क्षेत्र पनी संग संगै रहेको र सिद्धेश्वर मावि तहगत रुपमा फिडर विद्यालय भएकाले संयुक्त रुपमा भ्रमण गरिएको शिगास माविका प्रधानाध्यापक मान बहादुर चन्दले बताएका छन्।

सिद्धेश्वर माविले हरेक वर्ष शैक्षिक अवलोकन भ्रमण गर्दै आईरहेको र यस वर्ष दुबै विद्यालय मिलेर सयुक्त रुपमा भ्रमण गरेको हुदा अझै रमाईलो भएको सिद्धेश्वर माविका प्रधानाध्यापक गणेश प्रसाद भट्टले जानकारी दिएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाटको संयोजकत्वमा रहेको भ्रमण टोलीमा विद्यालयका अभिभावक, शिक्षक र विद्यार्थी गरेर १३० जनाको सहभागिता रहेको थियो । दुबै विद्यालयबाट तिन वटा एसि डिलक्स गाडीहरु रिजर्व गरेर लगेको र भ्रमणका क्रममा गोदावरी, घोडाघोडीताल, कर्णाली पुल, कर्णाली नदी, लुम्बिनी, जनकपुर धाम, ईलाम लगायतका क्षेत्रहरु सहित केहि नमुना विद्यालयहरुको अवलोकन गरिएको अध्यक्ष भाटले बताएका छन्।

शिगास मावि संग धेरै घुलमिल नभएको हुदाँ दुबै विद्यालयको सयुक्त रुपमा भ्रमण हुन्छ भन्ने खबर सुन्दा कता कता मनमा पिर परिरहेको तर भ्रमण गर्दा शिगास माविका सबै शिक्षक, शिक्षिका विद्यार्थी र अभिभावकहरु सारै मिलनसार, सहयोगी, ईमान्दार रहेकाले झनै रमाईलो भएको सिद्धेश्वर मावि कक्षा १० मा अध्ययनरत छात्रा बर्षा भाटको भनाई रहेको छ। भ्रमणका क्रममा नयाँ नयाँ ठाउँ हेर्नु पाएको, नयाँ कुराहरु सिक्नु पाएको, भ्रमण संग संगै पिकनिकका रुपमा समूहमा खाना आफै बनाउने मन परेको खाना खानु पाइने भएकाले भ्रमण अझै स्मरणीय र उत्साहजनक रहेको छात्रा बर्षा भाटले बताईन ।

शैक्षिक क्षेत्रमा असल अभ्यासहरु अंगाल्दै आईरहेका यि विद्यालयहरु बाट अन्य विद्यालयहरुले पनी केहि असल कार्यहरु सिकेर अगाडी बढन सके पकै पनी बालबालिकाहरुको क्षमता विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । भ्रमण टोलीमा रहेका सबै आज शनिवार घर पुगेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व