सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसएसपी दिल्लीराज विष्टलाई पुरस्कृत

 

कञ्चनपुर । नेपाल प्रहरीका एक जना बरिष्ठ अधिकृत पुरस्कृत भएका छन । प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी)दिल्लीराज विष्ट पुरस्कृत भएका हुन । एसएसपी विष्टलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले पुरस्कृत गरेको जनाएको छ । हालै एक कार्यक्तमका विच एसएसपी विष्टलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले पुरस्कृत गरेको हो ।

Sana Kishan

कर्णाली प्रदेशमा रहेका १० जिल्लामा पछिल्ला बर्षहरुका घटेका अपराध जन्य घटनाको सफल अनुसन्धानमा उच्च भूमिका निवाह गरेको भन्दै नेपाल प्रहरी प्रदेश कार्यालय(नेपालगन्ज)का इन्चार्ज समेत रहेका एसएसपी विष्टलाई सम्मानका साथै पुरस्कार दिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महारीक्षक(डिआईजी) भीम ढकालले एसएसपी विष्टलाई प्रमाण पत्र सहित पुरस्कार हस्तान्तरण गरेका छन ।

World Link Ads
Mahakali Polytechnic

संगठनले कामको मुल्याङ्गकन गरेको भन्दै एसएसपी विष्टले आगामी दिनमा थप कार्य सम्पादनमा हौसला प्रदान भएको बताए । एसएसपी विष्टले केही समय अघि सुप प्रदेश प्रहरी कार्यालय धनगढीमा सरुवा भएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.