सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चर्चित गायक शिशिर योगीको “मेरो देश डुब्यो” गीत सार्वजनिक (भिडियो सहित)

कञ्चनपुर । चर्चित गायक शिशिर योगीको “मेरो देश डुब्यो” गीत सार्वजनिक भएको छ। सर्जक/कलाकार योगीले सोमबार गीत भिडियो सहित आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन्। गायक योगीकै शब्द सिर्जना रहेको उक्त गीतमा देशको वर्तमान परिस्थितिलाई चित्रण गरिएको छ।

गीतमा बीबी अनुरागीको सङ्गीत संयोजन रहेको छ भने श्यामश्वेत रसाईलीले मिक्सिङ/माष्टरिङ गरेका छन्। वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित गीतको भिडियोमा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन/ सिनेम्याटोग्राफी, रङ्ग संयोजन र सम्पादन रहेको छ । गीत बबरमहलस्थित प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको हो ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.