Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ट्राफिक सम्बन्धी सचेतना जगाउने उद्देश्यले ट्राफिक सप्ताह शुरु

प्रकाश भट्ट by प्रकाश भट्ट
कार्तिक २०, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर ।  कञ्चनपुरमा  ट्राफिक सम्बन्धी सचेतना जगाउने उद्देश्यले ट्राफिक सप्ताह शुरु भएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सप्ताह शुरु भएको हो । सप्ताहको पहिलो दिन सोमबार जिल्ला ट्राफिक कार्यालयले  ट्राफिक कार्यालयमा उद्घाटन कार्यक्रम तथा प्रभात फेरी गर्दै सडक सुरक्षा तथा ट्राफिक  सप्ताहको शुभारम्भ गरेको छ। जिल्ला ट्राफिक कार्यालय देखि शुरु भएको प्रभातफेरी जिल्ला प्रशासन कार्यालय, महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर बजार, मदन चोक, दशरथ चोक, हुँदै बसपार्क बाट पुनः ट्राफिक चोकमा आएर सभामा परिणत भएको थियो।

No description available.

उद्घाटन कार्यक्रममा  कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीको प्रमुख आतिथ्य  रहेको थियो भने  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाको अध्यक्षता रहेको थियो ।

No description available.

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले सर्वसाधारणले ट्राफिक नियमको पूर्णरुपमा पालना नगर्दा सवारी दुर्घटना घटनाहरू वर्षेनी बढ्दै गएको बताउँदै ट्राफिक सप्ताह कार्यक्रमले सर्वसाधारणमा ट्राफिक नियम सम्बन्धी धेरै जनचेतना पुग्ने बताए । ट्राफिक नियमका पूर्णरुपमा पालना गरी सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायका र सर्वसाधारण सबै एक भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

No description available.

कार्यक्रमका अध्यक्ष एवम् जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले विगतमा भएगरेका गल्तीहरूलाई सच्याउँदै अब सबै नागरिकले ट्राफिक नियमको पूर्णरुपमा पालना गर्नुपर्ने बताए ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख थापाले सबै सरोकारवालाहरू एक भएर सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण गर्नमा लाग्नुपर्ने बताए । उनले सडक निर्माण गर्दा ध्यान दिनुपर्ने, जनतालाई ट्राफिक नियम सम्बन्धी जनचेतना दिनुपर्ने र नियम उल्लंघन गर्नेलाई कडाइ रुपमा कारवाही गर्नुपर्ने बताए । 

No description available.

ट्राफिक सचेतना अभिवृद्धि गरी सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ सोमबार बाट सुरु भएको उक्त कार्यक्रम कार्तिक २६ गते सम्म चल्ने जिल्ला  ट्राफिक कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख नरेश विकले बताए । उद्घाटन तथा प्रभातफेरी कार्यक्रममा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

No description available.

 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
कन्चनपुर

बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

जेष्ठ २, २०८३
रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
कन्चनपुर

रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

जेष्ठ २, २०८३
फ्लोरिडा इन्टरनेशनलको एसईईमा उत्कृष्ट नतिजा
कन्चनपुर

फ्लोरिडा इन्टरनेशनलको एसईईमा उत्कृष्ट नतिजा

बैशाख २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कैलालीको भजनीमा ५ दिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ सुरु

कैलालीको भजनीमा ५ दिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ सुरु

जेष्ठ २, २०८३
बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

जेष्ठ २, २०८३
रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

जेष्ठ २, २०८३
कञ्चनपुरको वेदान्तमा ‘छुकछुके रोबोट निर्माण कार्यशाला’ सुरु

कञ्चनपुरको वेदान्तमा ‘छुकछुके रोबोट निर्माण कार्यशाला’ सुरु

जेष्ठ १, २०८३
द अपी शिक्षा परियोजना : २ विद्यार्थीले पाउनेछन् ६ वर्षको आवाससहितको शिक्षा

द अपी शिक्षा परियोजना : २ विद्यार्थीले पाउनेछन् ६ वर्षको आवाससहितको शिक्षा

बैशाख ३१, २०८३
प्रतिपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

बैशाख ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व