Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सबै पार्टी र नेता उस्तै छैनन : पुर्व प्रधानमन्त्री नेपाल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २७, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेकपा एकीकृत समाजवादी पाटीका अध्यक्ष एव पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले देशको अर्थतन्त्र सुधार आवश्यक रहेको औल्याएका छन । महेन्द्रनगरमा पार्टीले संचालन गरेको जागरण अभियानको सभालाई सम्बोधन गर्दै नेपालले अर्थतन्त्र सुधार आवश्यक रहेको औल्याएका हुन । पुर्व प्रधानमन्त्री रहेका नेपालले अर्थतन्त्र सुधार नहुँदा मुलुकमा रोजगारी नभएको र युवा जनशक्ति विदेशीनुपर्ने, त्यहाँबाट लाश मात्रै नेपाल आउन लागेको विषय कोट्याए । नेपालले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले भ्रष्टाचार उन्मुलन, सुशासन सार्वजनिक सेवा प्रवाहमा दुतताका साथै कृषि क्षेत्रमा लगानी बृद्धि गर्नुपर्ने सुझाव दिएका छन । पछिल्ला दिनहरुमा केही समुहले सबै पाटी र नेतालाई उस्तै हुन भनेर दुष्प्रचार गरिरहेको भन्दै सबै उस्तै नभएको बताए ।

No description available.
पाटी अध्यक्ष नेपालले समाजवादीले संचलन गरेको अभियान जनताका प्रत्यक्ष पिरमर्का बुझ्दै पार्टीलाई जनतासंग जोड्ने बताए । नेता नेपालले कुनैदिन नेपालले कृषि बस्तु तथा सेवा विदेशका निर्यात गरेपनि अहिले विदेशमा युवा जनशक्ति पठाउने, त्यही पनि उताबाट शव मात्रै आउने विडम्बनाको अन्त्य गर्नका लागि कृषिमा लगानी आवश्यक रहेको बताए । ‘जनताका अपेक्षा के छन, विद्यमान अवस्थामा जनता केह चाहन्छन । ‘त्यो विषय हामीले अभियानका दौरानमा लिएका छौँ, ‘नेपालले भने, ‘अभियानले मुलुकको मुहार फेर्न भूमिका गर्छ ।’ सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकताका साथ अघि बढाउँदै अर्थतन्त्र सुधार आवश्यक रहेको बताए । नेता नेपालले पछिल्ला दिनहरुमा राजनीति प्रति निरासा जागेको बताउँदै दलप्रति विश्वास दिलाउन पार्टीलाई जनतासंग जोड्नका लागि पुर्वदेखि पश्चिमसम्म जागरण अभियान थालिएको बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अर्थतन्त्र सुधारका लागि स्वदेशमै रोजगारी सृजना कृषि र उर्जामा लगानी विस्तार आवश्यक रहेको औल्याए । नेता भुसालले अर्थतन्त्रकै कारण मुलुक थप संकटमा पर्दै गएको र त्यसको उपज एमाले अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाएका छन । मुलुकलाई समाजवाद उन्मुख बनाउन सबै कम्युनिष्ट एकजुट भएको तर ओलीले आफ्ना लागि बाटो बिराएपछि मुलुकमा विभिन्न थरीथरीका समस्या आईलागेको बताए । जात, धर्म, क्षेत्रमा नाममा भईरहेका बेतिथि ओलीका मानसपुत्र भएको भुसालको दावि छ ।

No description available.
शनिबार कञ्चनपुर प्रवेस गरेको समाजवादी जागरण यात्रा अन्र्तरगत जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास प्याराताल सीमा, पुर्नबास, बेलौरी, आरक्षपीडित बस्ती ढक्का शिबिर, कलुवापुर, झलारी, दैजी हुँदै महेन्द्रनगर पुगेको थियो । अभियान अन्र्तरगत जिल्लाका सीमा समस्या, आरक्षपीडित, भूमिहिनसुकुमबासी, मुक्त कमैया, हलिया सहितका समस्या बारे उठान गरिएको छ । कार्यक्रममा नेपाल प्रहरीका पुर्व एसएसपी घनानन्द भट्ट सहितले समाजवादी प्रवेस गरेका छन । समाजवादी कञ्चनपुरका अध्यक्ष जिवन थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला सचिव हरक सिह धामीले गरेका थिए । अभियानमा जिल्लादेखि केन्द्रीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

No description available.

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व