Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

२५ भदौँ बेलौरीमा राष्ट्रिय जनमोर्चा कञ्चनपुरको छैठौँ जिल्ला सम्मेलन हुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २०, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनसिह धामी/कञ्चनपुर: राष्ट्रिय जनमोर्चा कञ्चनपुरको २५ भदौँ बेलौरीमा जिल्ला सम्मेलन हुने भएको छ । जनमोर्चा कञ्चनपुरको २५ भदौँ बेलौरीमा छैठौँ जिल्ला सम्मेलन हुने भएको हो ।

बुधबार जिल्ला सम्मेलनबारे जनमोर्चाले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै दोस्रो पटक बेलौरीमा जिल्ला सम्मेलन हुन लागेको जनाएको छ । जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्कीले सम्मेलनको तयारी ७५ प्रतिशत पुरा भएको बताए ।

‘जिल्ला सम्मेलनका लागि हाम्रो टिम तयारीमै खटिएको छ, ‘उनले भने, ‘उद्घाटन र बन्दसत्र एकै दिन हुनेछ ।’ अध्यक्ष कार्कीले यस अघि ०५६ सालतिर जनमोर्चा कञ्चनपुर जिल्लाको प्रथम सम्मेलन भएको बताउँदै अहिले छैठौँ जिल्ला सम्मेलन पनि बेलौरीमै भईरहेको बताए ।

जिल्लाकै पहिलो सदरमुकाम बेलौरीमा हुने सम्मेलन प्रतिनिधी पर्यवेक्षक समेत छनौट भईसकेको अध्यक्ष कार्कीले बताए । ¥याली सहित सम्मेलन हुने उनले बताए । सम्मेलनमा जिल्लाका ९वटै पालिबाट नेता कार्यकर्ताहरुको सहभागिता रहनेछ । सम्मेलनको उद्घाटन पाटी अध्यक्ष चित्र बहादुर केसीको प्रमुख आथित्वमा हुनेछ । राष्ट्रिय जनमोर्चा सुप प्रदेशका सचिव राजाराम चौधरीले बेलौरीलाई पुर्ववत अवस्थामा फर्काउनका लागि जिल्ला सम्मेलन गरिएको बताए । ‘यस पुर्व बेलौरी मसालमय थियो, ‘उनले भने, ‘विचमा संगठन केही तलमाथि भयो, अब पुरानै अवस्थामा फर्काउँछौँ ।’

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशका अध्यक्ष नन्दराम भट्टले संघीयताका कारण भ्रष्टाचारदेखि बैदेशिक हस्तक्षेप बढिरहेकाले पार्टीले जनस्तरमै संगठन विस्तार गर्न लागेको बताए । पार्टीले संगठन विस्तारसंगै बैदेशिक हस्तक्षेप बिरुद्धमा जनता संगठित गर्न उदेश्य रहेको बताए । सोही अनुरुप सुप प्रदेश कञ्चनपुर, कैलाली पछि पहाडका अन्य जिल्लाहरुमा समेत संगठन विस्तार गर्न लागेको बताए । राष्ट्रिय जनमोर्चा कञ्चनपुरका सचिव लाल बहादुर कुवँरले संचालन गरेको पत्रकार सम्मेलनमा जनमोर्चा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । जनमोर्चा कञ्चनपुरको सम्मेलन उद्घाटनसंगै वन्दसत्र गरेर समापन गरिनेछ । सम्मेलनबाट नयाँ कार्य समिति विस्तार हुनेछ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व