Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीमा बादर र बँदेलको आतंक : मकैबाली जोगाउन रातभरी जाग्राम बस्न बाध्य किसान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८० भाद्र १२, मंगलवार १८:४४
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडी : बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर १ गुरुखोला स्थित पाली/पसीका टोलमा बाँदर र जंगली बँदेलले आतंक मच्चाएको छ। दिनहुँ पाक्नै लागेको मकै बाली तोडेर तथा खाएर किसानहरुलाई बाँदर र जंगली बँदेलले दुःख दिने गरेको स्थानिय नवराज भट्टले बताउनभयो। दिनभरि खेतमै बसेर मकै बाली बचाउनु परिरहेको उहाँको भनाइ रहेको छ।

उहाँले भन्नुभयो ” दिनभरि खेतमै बसेर मकैबाली बचाउनु परिरहेको छ, बाँदरले पाक्नै लागेको मकैबाली खाएर तथा तोडेर नष्ट गरिरहेको छ। गाउँमा भएका फलफूलहरू जोगाउन पनि निकै समस्या भइरहेको छ।”

 

राति झन् जंगली बँदेल आएर पनि मकैबाली नष्ट गर्ने भएकाले आफूहरु रातभरी जाग्राम बस्न बाध्य भएको उहाँले बताउनुभयो। दिउँसो बाँदरले र राति जंगली बँदेलले मकैबाली नष्ट गरिदिँदा किसान निकै चिन्तीत बनेका छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

गतिशील महिला सहकारीको अध्यक्षमा  बोहरा चयन
बैतडी

गतिशील महिला सहकारीको अध्यक्षमा बोहरा चयन

२०८० भाद्र १२, मंगलवार १८:४४
बैतडी कारागारबाट भागेका चारजना भारतमा पक्राउ
बैतडी

बैतडी कारागारबाट भागेका चारजना भारतमा पक्राउ

२०८० भाद्र १२, मंगलवार १८:४४
मेलौलीका सात घर पहिरोको उच्च जोखिममा
बैतडी

मेलौलीका सात घर पहिरोको उच्च जोखिममा

२०८० भाद्र १२, मंगलवार १८:४४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८० भाद्र १२, मंगलवार १८:४४
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८० भाद्र १२, मंगलवार १८:४४
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८० भाद्र १२, मंगलवार १८:४४
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८० भाद्र १२, मंगलवार १८:४४
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८० भाद्र १२, मंगलवार १८:४४
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

२०८० भाद्र १२, मंगलवार १८:४४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व