सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा रुखबाट लडेर एक महिलाको मृत्यु

Far weast coaching ad
2,619
Sana Kishan

बैतडीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका वडा नं ३ कुजागाडकी ३७ वर्षिया बिमला भाटको मृत्यु भएको हो ।

Karnali Traders

पारिवारिक स्रोतका अनुसार गत बैशाख २३ गते आफनै खरबारीमा स्याउला काट्न गएकी बिमला रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।

Arus

घाइते बिमलाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको थियो । गम्भीर घाइते बिमलाको उपचार सम्भव नभएको भन्दै डाक्टरहरुले अस्पतालबाट डिस्चार्ज गरेपछि घर ल्याउने क्रममा बिहिवार राती मृत्यु भएको बिमलाका देवर जय सिंह भाटले जानकारी दिए । बिमलाका घरमा श्रीमान, दुई छोरा र दुई छोरी रहेका बताइएको छ । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.