सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोटमा स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण

Far weast coaching ad
120
Sana Kishan

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका वडा–७ ले स्वास्थ्य स्वयमसेविका र कार्यालय सहयोगिलाई साईकल वितरण गरेको छ । नगरपालिकाको वडा–७ ले १३ वटा वडा स्वास्थ्य स्वयमसेविका र दुई जना कार्यालय सहयोगिलाई साईकल वितरण गरेको वडा अध्यक्ष थानेश्वरप्रसाद भट्टले बताए ।

Arus
Karnali Traders

“स्वयम सेविकाहरुलाई स्वास्थ्य सम्बन्धी काम गर्दा सजिलो होस भनेर साईकल वितरण गरेका हौ ।” अध्यक्ष भट्टले भने–“यसले स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज हुनेछ ।” त्यसैगरी दुईजना कार्यालय सहयोगिलाई पनि कार्यालयको कामकाजका सहयोग पुगोस भनेर साइकल वितरण गरेको उनले बताए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.