सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हैदराबादले पञ्जाबलाई आठ विकेटले हरायाे

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पञ्जाब किङ्ग्सलाई पराजित गरेकाे छ ।

 

गएराति भएको खेलमा हैदराबादले पञ्जाब किङ्ग्सलाई आठ विकेटले पराजित गरेको हाे ।

 

Sana Kishan

पञ्जाबले दिएको एक सय ४४ रनको लक्ष्य हैदराबादले १७ बल बाँकी छँदै दुई विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर बलिङ रोजेको घरेलु टोली हैदराबादले निर्धारित ओभरमा नौ विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो ।

 

World Link Ads
Mahakali Polytechnic

आईपीएल क्रिकेट अन्तर्गत हिजाे भएकाे खेलमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई हराएको थियाे । निकै रोमाञ्चक खेलमा काेलकाताले गुजरातलाई ३ विकेटले हराएको हो ।

 

Dirghayu Ads

अन्तिम ओभरमा जितको लागि २९ रन चाहिएकोमा काेलकाताका रिङ्कु सिंहले लगातार पाँच वटा छक्का हान्दै टिमलाई जिताए । गुजरातले दिएको २ सय ५ रनको लक्ष्य कोलकाताले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो । उज्यालो अनलाइन बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.