सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काफ्लेलाई उत्कृष्ट युवा फोटो पत्रकारिता पुरस्कार

Far weast coaching ad
22
Sana Kishan

फोटो पत्रकार राजन काफ्ले यो वर्षको उत्कृष्ट युवा फोटो पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।

रिपोर्टर्स क्लब नेपालले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित समारोहमा काफ्लेलाई पुरस्कार प्रदान गरेको हो।

Arus
Karnali Traders

प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मानपत्रसहित पुरस्कार हस्तान्तरण गरे। पुरस्कारको राशि २५ हजार रुपैयाँ छ।

डेढ दशकदेखि पत्रकारितामा सक्रिय काफ्लेले नेपाल टेलिभिजन, च्यानल नेपाल, कान्तिपुर टेलिभिजन हुँदै विभिन्न अनलाइन तथा छापा माध्यममा काम गरिसकेका छन्।

उनी चलचित्र पत्रकारिता हुँदै वृत्तचित्र निर्देशन तथा छायांकनमा सक्रिय छन्। काफ्ले रंगकर्म र फोटोग्राफी प्रशिक्षणमा समेत सक्रिय छन्। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.