सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको भजनीमा एक जना मृत भेटिए

1,043
Sana Kishan

कैलालीमा एक जना मृत भेटिएका छन्।

Karnali Traders

जिल्लाको भजनी नगरपालिका ९ का २६ वर्षीय पारस चौधरी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेको कैलाली प्रहरीले जनाएको छ ।

Arus

यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.