Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ऋण दिएर कसैलाई गुलाम बनाउँदैनौँ : चीन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २१, २०७९
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

चीनले आफूले ऋण दिएर कुनै पनि देशलाई नफसाउने दाबी गरेको छ। चीनमाथि गरिब देशलाई ऋण दिएर गुलाम बनाउने गरेको आरोप लाग्ने गरेको छ।

यस्ता आरोपको खण्डन गर्दै वाङ चाओले उनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत विश्वलाई सहयोग गरेको बताए। वाङ चौधौँ राष्ट्रिय जनकांग्रेस (एनपीसी) को पहिलो सत्रका प्रवक्ता हुन्। उनले यसबाट अफ्रिकी देशले सबैभन्दा बढी फाइदा उठाएको जानकारी दिएका छन्।

चिनियाँ ऋणका कारण दक्षिण एशियाका दुई देश पाकिस्तान र श्रीलंका झन्डै गरिब भइसकेका छन्।

प्रवक्ता वाङले ऋणको जालमा फसाउने आरोप सीधै अस्वीकार गरे। विश्व बैंकको प्रतिवेदनलाई उद्धृत गर्दै उनले अफ्रिकी देशहरूको करिब तीन चौथाइ बाह्य ऋण वास्तवमा बहुपक्षीय संस्थाहरू र व्यावसायिक ऋणदाताहरूको ऋणी रहेको बताए। उही समयमा चीनले अफ्रिकाको ऋणको बोझ कम गर्न काम गरिरहेको छ।

वाङले चीनले कहिल्यै पनि कुनै राजनीतिक नजोड्ने र स्वार्थी राजनीतिक लाभ नलिनेमा जोड दिए।

चीनले दिएको ऋण चुक्ता रकम ठूलो रकम भएको उनले बताए। बीआरआईले आफ्नो दशौँ वार्षिकोत्सव मनाउने क्रममा चीनले उपलब्धि, अनुभव, भविष्यको योजना र बेल्ट एन्ड रोड सहकार्यमा नयाँ प्रगतिको समीक्षा गर्न सबै साझेदारसँग मिलेर काम गर्न तयार रहेको वाङले बताए।

गरिब देशहरूलाई महँगो पूर्वाधार निर्माणका लागि ऋण दिएको भन्दै आलोचना भइरहेका वेला उसले ऋण दिएर जालमा पार्ने कूटनीतिलाई अस्वीकार गरेको हो।

ऋण दिएर चीनले अन्तिममा ऋणी देशको सम्पत्ति नियन्त्रण गरिरहेको भनाइ छ। चीनले यो चीनविरोधी पश्चिमा व्याख्या भएको दाबी गरेको छ। अफ्रिकी देशहरूमा चीनको बढ्दो उपस्थिति र सैन्य अखडा निर्माण गर्ने योजनाले चीनको भनाइ विश्वसनीय देखिएको छैन।

चीनले अफ्रिकाका कम्तिमा १३ देशमा आफ्नो सैन्य अखडा बनाउने योजना बनाएको दाबी गर्दै हालै एउटा रिपोर्ट प्रकाशित भएको छ। ती देश चीनबाट ठूलो ऋण लिएका देशहरू समावेश छन्। थाहा खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रल्हाद जोशी बने भारतका नयाँ केन्द्रीय शिक्षामन्त्री
विश्व

प्रल्हाद जोशी बने भारतका नयाँ केन्द्रीय शिक्षामन्त्री

साउन १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता
विश्व

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ पुनः खुला गरेको घोषणा
विश्व

इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ पुनः खुला गरेको घोषणा

बैशाख ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जुम्लामा ४८ करोडभन्दा बढी राजस्व उठ्यो

जुम्लामा ४८ करोडभन्दा बढी राजस्व उठ्यो

साउन २३, २०८३
ढोरपाटनमा एक वर्षमा ३७ हजारभन्दा बढी पर्यटक, १३ हजारले बढ्यो आगमन

ढोरपाटनमा एक वर्षमा ३७ हजारभन्दा बढी पर्यटक, १३ हजारले बढ्यो आगमन

साउन २३, २०८३
विद्यार्थीलाई लक्षित गरी ग्यास वितरण गर्न मन्त्री यादवको निर्देशन

विद्यार्थीलाई लक्षित गरी ग्यास वितरण गर्न मन्त्री यादवको निर्देशन

साउन २३, २०८३
पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचाको स्थानीयकरणका लागि सुदूरपश्चिममा प्रदेश स्तरीय संवाद सम्पन्न; ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी

पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचाको स्थानीयकरणका लागि सुदूरपश्चिममा प्रदेश स्तरीय संवाद सम्पन्न; ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी

साउन २३, २०८३
विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व