Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सन् २०३५ सम्म विश्वको आधा जनसंख्या मोटोपनबाट पीडित हुनसक्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २०, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सन् २०३५ सम्म विश्वको आधा बढी जनसंख्यामा मोटोपनको समस्या देखिन सक्ने बताइएको छ। वर्ल्ड ओबेसिटी फेडरेशनले यदि तत्काल कुनै कदम नचाल्ने हो भने सन् २०३५ सम्म विश्वको आधाभन्दा बढी जनसंख्यामा मोटोपनको समस्या देखिने चेतावनी दिएको हो।

फेडरेशनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चार अर्बभन्दा बढी व्यक्तिमा अधिक मोटोपनको समस्या हुनेछ। बालबालिकामा मोटोपनको दर अझ तीव्र गतिमा बढ्ने जनाएको छ।

उक्त प्रतिवेदनले अफ्रिका र एशिया क्षेत्रका निम्न तथा मध्यम आय भएका देशमा यस्तो समस्या अझ बढी देखिने अपेक्षा समेत गरिएको छ। यसका साथै उक्त प्रतिवेदनले मोटोपनले गराउने खर्च वार्षिक ३.३ ट्रिलियनभन्दा बढी हुने अनुमान गरेको छ।

उक्त प्रतिवेदनले चार अर्बभन्दा बढी मानिस मोटोपनबाट प्रभावित हुने समेत जनाएको छ। एशियाका न्यून वा मध्यम आय भएका देशहरूले सबैभन्दा ठूलो वृद्धि देख्ने अपेक्षा गरिएको छ।

प्रतिवेदनले विशेषगरी बालबालिका र किशोरकिशोरीमा देखिएको बढ्दो दरलाई जोड दिएको छ। जसमा केटाकेटी दुबैमा सन् २०२० को तुलनामा मोटोपनको समस्या दोब्बरले बढ्ने अपेक्षा गरिएको छ।

वर्ल्ड ओबेसिटी फेडरेशनले अध्यक्ष प्रा. लुइस बौरले प्रतिवेदनका नतिजा देशहरूलाई अहिले नै कारबाही गर्न वा भविष्यमा परिणाम जोखिममा पार्ने स्पष्ट चेतावनी समेत दिएका छन्।

प्राध्यापक बौरले मोटोपन बढ्दै जानुलाई चिन्ताजनक अवस्था भन्दै विश्वभरका सरकार र नीति निर्माताले यसको कारक खोजी गर्दै तत्काल कदम चाल्नुपर्ने बताए।

विश्वभर मोटोपनको दरमा भएको वृद्धिले विश्वव्यापी अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव पार्ने विश्लेषकहरू बताउँछन् । यसले कुल गार्हस्थ उत्पादनको ३ प्रतिशत बराबर हुने अनुमान गरेका छन् ।

फेडरेशनले मोटोपन सम्बन्धी नयाँ प्रतिवेदन आगामी सोमबार संयुक्त राष्ट्रसंघमा बुझाउने बताएको छ।

मोटोपनका मुख्य कारणमा अधिक उच्च प्रशोधित खाना, विलासीपूर्ण जीवनशैली रहेको बताइएको छ। थाहा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व