सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सन्दीप लामिछाने लिग–२ खेल्न यूएई प्रस्थान

सन्दीप लामिछाने आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला खेल्न यूएई प्रस्थान गरेका छन् । सन्दीप नेपाल क्रिकेट सङ्घ (क्यान) का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा दिउँसो ३ बजेको उडानबाट यूएई गएका हुन् ।

Sana Kishan

सन्दीपले टिममा रहेका अर्का स्पिनर मौसम ढकालको ठाउँ लिने क्यानले जनाएको छ । हिजो मङ्गलवार अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको क्यानले बताएको छ । सन्दीप भोलि बिहीवार यूएईसँग हुने खेल खेल्न पाउने सम्भावना छ ।

आईसीसीले सन्दीपलाई टिममा समावेश गर्न अनुमति दिएपछि उनी यूएई गएका हुन् । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.