सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीमा करेन्ट लागेर एक जनाको मृत्यु

147
Sana Kishan

कैलालीको धनगढीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरका २० वर्षीय शर्बन रानाको करेन्ट लागेर मृत्यु भएको हो ।

Karnali Traders

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१ का लल्ला श्रीवास्तवको घरमा विवाहको टेन्ट गाड्ने क्रममा फलामको पाईप बिजुलीको मेन लाईनमा छुँदा करेन्ट लागेर रानाको मृत्यु भएको होे ।

Arus

टेन्ट लगाउने क्रममा करेन्ट लागेर अन्य २ जना घाइते भएका छन । घाइते दुवै जनाको कैलाली अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.